‘डान्सिङ स्टार्स नेपाल’ आजदेखि प्रसारण हुँदै, १२ सेलिब्रिटी प्रतिस्पर्धामा

काठमाडौं । नेपालको मौलिक डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को प्रसारण शुक्रबारदेखि सुरु हुने भएको छ । साँझ ८ बजे हिमालय टेलिभिजनमा ग्रान्ड प्रिमियर एसिपोड प्रसारण हुने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कुल २६ श्रृंखलाको शोमा आगामी सातादेखि प्रत्येक शुक्रबार र शनिबार नियमित श्रृंखला प्रसारण हुने जनाइएको छ । विभिन्न क्षेत्रमा स्थापित […]