काठमाडौँ - बारामा रहेको जगदम्बा स्टिल्स प्रा.लि.मा ११ भदौमा उद्योग परिसर भित्र रहेको एमोनिया ग्याँस प्लान्टको पाईपलाइनबाट ग्यास चुहावट भई उद्योग परिसर बाहिर ग्याँस फैलिए पश्चात भएको निष्कर्ष सरकारी अध्ययन टोलीले निकालेको छ ।
२१ भदौमा गृहमन्त्री बालकृष्ण खाणले मन्त्री स्तरीय निर्णयबाट गठन गरेको मन्त्रालयका सह सचिव टेकर…