बागमतीमा सभामुखको निर्वाचन आज

हेटौंडा : बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सभामुखको लागि आज  निर्वाचन हुँदैछ। आज शुक्रबार बिहान ११ बजेदेखी सभामुख चयनको लागि निर्वाचन हुने भएको हो। प्रदेशसभभाको सभामुखको लागि बिहिबार ३ जनाले उम्मेदवारी दिएका छन्सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले उम्मेदवारी दिएका हुन्। एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलाल ‘शरद’को समर्थनमा सत्ता गठबन्धनको तर्

सम्बन्धित सामग्री

सभामुखको निर्वाचन माघ ५ गते

काठमाडौँ – प्रतिनिधिसभाका सभामुखको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ। प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन माघ ५ गते हुने जानकारी गराएका हुन्। साथै उनले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसदका महासचिव भरतराज गौतमलाई निर्देशन पनि दिएका छन्। प्रतिनिधिसभाको बैठक माघ ५ गते बिहान ११ बज‍े बस्ने गरी […]

प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८ गते

२४ पुस, विराटनगर । प्रदेश १ सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । आइतबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनको कार्यतालिक पुस २६ गते प्रकाशित हुनेछ । उपसभामुखको निर्वाचन पुस ३० गते गर्ने गर्ने निर्णय गरेको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए  । […]

प्रदेश १: सभामुखको निर्वाचन पुस २८ गते भित्र

प्रदेश १ को सर्वदलीय बैठकले पुस २८ गते भित्र सभामुखको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन ७ माघमा

काठमाडौं–  प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्वदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गते गर्ने तयारी गरेको छ। शुक्रवार बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो। बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने विषयमा छलफल भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। यद्यपि, मिति भने तोकिसकिएको छैन। कांग्रेस प्रमुख सचेतक…

सभामुखको निर्वाचन ७ माघमा गर्ने प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने प्रस्ताव गरिएकाे छ । शुक्रबार बसेको सर्वसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हाे । स्राेतका अनुसार यसमा लगभग सहमति भइसकेकाे छ ।

सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी

२२ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले भने, ‘यसमा लगभग सहमति भएको छ ।’

मधेश प्रदेशसभाका सभामुखको निर्वाचन २ माघमा

१८ पुस, काठमाडौं । मधेश प्रदेशका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सोमबार आह्वान गरेको प्रदेशसभाको पहिलो अधिवेशन बैठकबाट माघ २ गते सभामुखको निर्वाचन गर्ने मिति तय भएको हो । ज्येष्ठ सदस्यको हैसियतले सभाको अध्यक्षता गरेका गोविन्द न्यौपानले माघ २ गते तोकेको जानकारी गराए । प्रदेशसभा कार्यसञ्चालन नियमावली […]

सुदूरपश्चिममा सभामुखको निर्वाचन कहिले हुन्छ ?

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ। यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ। दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाएका […]

सुदूरपश्चिममा सभामुखको निर्वाचन माघ २ गते हुने

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान छ । पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ । यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार […]