‘जोगिरा सररर ...’
कौन तालपर ढोलक बाजे, कौन ताल मृदङ्ग
कौन तालपर गौरिया नाचे, कौन तालपर हम
जोगिरा सररर ...'
तराई-मधेसमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएको छ। यो मौलिक गीत मधेसका शहर र गाउँ देहातमा होलीका बेला ...