रुपन्देही । लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनामा राखेर बिस्तार गर्न लागेको रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा देशभरमा प्रथम भएको छ । देशभरका प्रादेशिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर प्रथम बन्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर इन्द्र ढकालले बताए । गतवर्ष ७४ प्रतिशत ल्याएर प्रथम भएको अस्पतालले […]