यमलाल भुसाल, बुटवल । अक्सिजनको अभावमा विरामीले मृत्यु वरण गरेको स्थान बुटवलमा अहिले अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने दाताहरुको क्रम बढदै गएको छ ।यहाँको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधीमा १ सय ७५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्ट डा . राजेन्द्र प्रसाद खनालले आफनो व्यक्तिगत सम्र्पकवाट चिनीया राजदुतावासवाट […]