सिमकोट – दुर्गमका विद्यार्थी प्रविधिबाट हुने पठनपाठन कार्य प्रति आकर्षण बढी रहेको पाइएको छ। प्रविधिबाट शिक्षण हुँदा विषयबस्तुका साथै सान्दर्भिक श्रब्यदृश्य पनि शिक्षक देखाउने भएको कारण विद्यार्थीको आकर्षण बढेको हो। खार्पुनाथ गाउँपालिका– ४ को सीता माविको कक्षा दशकी छात्रा अस्मिता रावलले पाठ्य पुस्तक हेरेर पढाईने विधि भन्दा प्रविधिबाट हुने शिक्षण निक्कै उपभोगी भएको बताइन्। उनले […]