इलाममा रेडपाण्डाप्रति पर्यटकको आकर्षण बढ्दै

इलाम । इलाममा रेडपाण्डाको संरक्षणको काम थालिएसँगै पर्यटकको आकर्षण बढ्दै गएकाे छ । रेडपाण्डा अवलोकनका लागि भारतसहित तेस्रो मुलुकबाट समेत पर्यटक आउन थालेका छन् । यसरी पर्यटक आउन थालेपछि इलाम नगरपालिका, सन्दकपुर गाँउपालिकाका र माइजोगमाई गाँउपालिका अहिले रेडपाण्डाको संरक्षणमा जुटेका छन् । रेडपाण्डा पहिला पाइन्छ पाइदैन भन्ने चिन्ता थियो । अध्ययनकर्ताले रेडपाण्डा खोज अनुसन्धान गरिएपछि […]