आठौं राष्ट्रिय खेलकुद : तेक्वान्दोमा आर्मीको दबदबा तोड्दै पुलिस टिम च्याम्पियन :: Pahilopost.com

भैरहवा : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित टिम च्याम्पियन बनेको छ। नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै अर्को विभागीय टोली त्रिभुवन आर्मीको दबदबा तोड्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ उत्कृष्ट

सम्बन्धित सामग्री

प्रिन्स र रशिलालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टनको एकलतर्फ पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन राष्ट्रिय च्याम्पियन बन्दै स्वर्ण जित्न सफल भएका छन् । पोखराको रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा बुधबार भएको पुरुष एकलमा प्रिन्सले पुलिसकै बिष्णु कटुवाललाई २१–११ र २१–४ ले पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन बनेका हुन् । यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा […]

ब्याडमिन्टनमा प्रिन्स र रसिला राष्ट्रिय च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनमा पुरुषमा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र महिलामा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन एकलतर्फ स्वर्ण जित्दै राष्ट्रिय च्याम्पियन बनेका छन् । पोखराको रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न प्रतियोगिताको फाइनलमा पुलिसकै खेलाडी बिष्णु कटुवाललाई २१–११, २१–४ ले पराजित गर्दै प्रिन्स नयाँ राष्ट्रिय च्याम्पियन बनेका हुन् । यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा […]

आठौं राष्ट्रिय खेलकुद : करातेमा प्रहरी टिम च्याम्पियन :: Pahilopost.com

दाङ : नेपाल प्रहरी क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ। दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो। त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो।

प्याराग्लाइडिङमा आर्मी च्याम्पियन :: Pahilopost.com

पोखरा :आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा समपन्न प्याराग्लाइडिङ प्रतियोगितामा त्रिभुवन आर्मी टिम च्याम्पियन भएको छ। सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरि च्याम्पियन बनेको हो । त्यसै गरि गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान

फेन्सिङमा आर्मी च्याम्पियन

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत चौंथो राष्ट्रिय फेन्सिङमा त्रिभुवन आर्मी क्लब टिम

स्क्वास : अमृतले जिते स्वर्ण :: Pahilopost.com

ललितपुर : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका  अमृत थापा मगर च्याम्पियन बनेका छन्। ललितपुरको सातदोबाटोमा भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ११–५, ३–११, ११–७ र ११–४ को सेटमा पराजित गरे। सातौं राष्ट्रिय खेलकुदमा पनि अमृत नै पहिलो भएका थिए। प्रदेश ३