आठौं राष्ट्रिय खेलकुद: पुरुष भलिबलको स्वर्ण पुलिसले जित्यो, आर्मी ३-१ पराजित :: Pahilopost.com

बाँके: आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भएको पुरुष भलिबलको फाइनलमा विभागीय टोली नेपाल पुलिसले आर्को बिभागीय त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको छ। बुधबार खजुरास्थित शुक्र भलिबलको कोटमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपाल पुलिसले आर्मीलाई ३-१ सेटमा हराउँदै च्याम्पियन भएको हो। राष्ट्रिय प्रतियोगिता स्वर्णका लागि शुक्र

सम्बन्धित सामग्री

ब्याडमिन्टनमा प्रिन्स र रसिला राष्ट्रिय च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनमा पुरुषमा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र महिलामा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन एकलतर्फ स्वर्ण जित्दै राष्ट्रिय च्याम्पियन बनेका छन् । पोखराको रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न प्रतियोगिताको फाइनलमा पुलिसकै खेलाडी बिष्णु कटुवाललाई २१–११, २१–४ ले पराजित गर्दै प्रिन्स नयाँ राष्ट्रिय च्याम्पियन बनेका हुन् । यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा […]