ललितपुर : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर च्याम्पियन बनेका छन्।
ललितपुरको सातदोबाटोमा भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ११–५, ३–११, ११–७ र ११–४ को सेटमा पराजित गरे। सातौं राष्ट्रिय खेलकुदमा पनि अमृत नै पहिलो भएका थिए। प्रदेश ३