आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्ण जित्दै आर्मी च्याम्पियन, पुलिस दोस्रो एपीएफ तेस्रो :: Pahilopost.com

बाँके : प्रदेश ५ मा आज सम्पन्न आठौँ बृहत राष्ट्रिय खेलकुद २०७५-७६ मा विभागीय टोलीले पदक तालिकामा वर्चस्य कायम गर्दा त्रिभुवन आर्मी सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ। २०७५ साल चैत २७ गते सुरु भएर २०७६ बैशाख ५ गते औपचारिक उद्घाटन भएको अनी बैशाख ११ गते समापन भएको

सम्बन्धित सामग्री

सकियो नवौँ राष्ट्रिय खेलकुद, १ सय ७२ स्वर्णसहित आर्मी क्लबको वर्चस्व

कास्की – नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मी क्लबको वर्चस्व कायम गरेकाे छ । आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरी ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफीसमेत उचालेको छ ।  दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २ सय १९ पदक जितेको छ । नेपाल पुलिस क्बलले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी १ सय ९५ पदक जित्दै तेस्रो स्थान हासिल गर्‍याे ।  यस्तै गण्डकी प्रदेशले ३२ स्वर्णसहित १ सय २०, बाग्मती प्रदेशले २४ स्वर्णसहित १ सय ४५, प्रदेश एकले १० स्वर्णस...

आर्चरीमा गण्डकी टिम च्याम्पियन, आर्मी दोस्रो, एपीएफ तेस्रो

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । १३ स्पर्धामा भएको खेलमा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य गरी १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कास्य गरी ९ पदक जित्यो । अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ कास्य गरी ८ पदक जित्यो । नेपाल पुलिस क्लब १ स्वर्ण, २ रजत र १ कास्य गरी ४ पदक जितेर चौथो बन्याे । प्रदेश १ ले २ रजत जितेर पाँचौँ, सुद...

तेक्वान्दोमा पुलिस टिम च्याम्पियन

२ कात्तिक, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीमा भएको तेक्वान्दोमा विभागीय टिम नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा भएको तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कांस्य पदक सहित पुलिस पहिलो भएको हो । ७ स्वर्ण, ८ रजत र २ कांस्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ कांस्य पदक जितेको एपीएफ तेस्रो […]

नवौँ राष्ट्रिय खेलकुद : ८५ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८५ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ ।यसैगरी सशस्त्र प्रहरी बलको (एपीएफ)ले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ । उसले हालसम्

नवौँ राष्ट्रिय खेलकुदमा १ सय २८ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा कायमै

काठमाण्डाै - गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको पदकमा अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदकसहित कुल १ सय २८ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य पदकसहित ६५ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले १६ स्वर्ण, २५ रजत र ३३ कास्य पदकसहित कुल ७४ पदक जितिसकेको छ । रजत र कास्यमा पुलिस क्लबभन्दा एपीएफ अगाडि छ । वाग्मती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक हात पारेको छ...

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

काठमाडौँ,३१ असोज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन […]

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

पोखरामा जारी  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को सेटमा पराजित गरेको हो ।यसैगरी महिला डबल

टेबल टेनिसमा नेपाल पुलिस र एपीएफलाई स्वर्ण पदक

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ। यसैगरी, महिला डबल्सतर्फ सशस्त्र प्रहरीको एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो। पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात…

नवौँ राष्ट्रिय खेलकुद : विभागीय टोलीको वर्चस्व

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले पदक तालिकामा अग्रतालाई कायमै राखेको छ।गण्डकी प्रदेशमा जारी प्रतियोगितामा ३८ स्वर्ण, २७ रजत र २१ कास्यसहित ८६ वटा पदक जितेको आर्मी पदक तालिकाको शीर्ष स्थानमा कायमै छ। १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० वटा पदक जितेको सशस्त्र प्रहरीको एपीएफ क्लब दोस्रो स्थानमा छ। ११ स्वर्ण, ७ रजत र १७ कास्यसहित ३५ पदक जित्दै नेपाल पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छ। १० स्वर्णसहित ३६ पदक जितेको बागमती प्रदेश चौथो स्थानमा रह

नवौँ राष्ट्रिय खेलकुद : कराँते काताका स्वर्ण विभागीयलाई मात्रै

पर्वत : यस अगाडि हुने गरेका राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँते खेलका विभिन्न विधाका पदकहरूमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस पुलिस क्लबको वर्चस्व रहँदै आएको थियो। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीयको विरासतलाई भत्काउने प्रयास अन्य टोलीको थियो।तर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका काता विधामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबले स्वर्ण पदक प्राप्त गर्दै कराँतेमा स्वर्ण सहितको विजयी सुरुवात गरेका छन्। पर्वत सदरमुकाम कुश्मा बज