विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउन गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने तालिम

आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा पाल्पाको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको …

सम्बन्धित सामग्री

कोशी प्रदेशमा फिस्टुला तालिम निर्देशिका बन्दै

परिवार कल्याण महाशाखाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कोशी प्रदेश तालिम केन्द्र मार्फत तालिम निर्देशिका तयार गर्न निर्देशन दिएको थियो।

ऊनबाट पश्मिना बनाउन गोठमै तालिम

माथिल्लो डोल्पाका च्याङ्ग्रा पालक किसानलाई भुवा कोर्ने तालिम दिइएको छ । च्याङ्ग्रा पालन अत्यधिक हुने भएकाले उपल्लो डोल्पामा भुवा कोर्ने तालिम दिएर पश्मिना बनाउने कार्यलाई थप व्यवस्थित गरेर लैजाने उद्देश्य रहेको छ । आधुनिक तरिकाले भुवा कोरेर निकालिएको भुवाबाट विभिन्न प्रकारका कपडा तयार हुने भएपछि यसलाई आधुनिकरणमा जोड दिइएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले […]

आरन व्यवसाय सञ्चालन गर्न निःशुल्क तालिम

डाेटी – डोटीको जिल्ला सदरमुकाम सिलगढीमा सात दिने निःशुल्क आरन व्यवसाय तालिम सुरु भएको छ । सात दिनसम्म चल्ने तालिममा डोटीका नौ वटा पालिकाका दुई/दुई जना आरन व्यवसायी र सामाजिक विकास कार्यालय तर्फबाट तीन जना गरी २१ जनाको सहभागिता रहेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअनुसार तालिम दिइएको हो । स्थानीय व्यवसायीलाई प्रवर्धन गरी उद्यमशील जनशक्ति तयार गर्ने उद्देश्यले तालिम दिइएको सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेव महराले बताउनुभयो ।  आरन व्यवसाय तालिमले गरिबी घटाउन सहयोग प...

किशोरी आत्मरक्षा तालिम : हिंसा न्यूनीकरणको उपाय

म्याग्दी : किशोरीसँग हुने हिंसा न्यूनीकरणका लागि म्याग्दीमा किशोरी आत्मरक्षा तालिम सञ्चालन गरिएको छ।उनीहरूले आफूमाथि गिद्धे नजर लगाउनेसँग जाइलाग्न चाहिने आवश्यक सीप प्राप्त भएको र आफूहरू त्यस्ता विकृतिविरुद्ध लड्न तयार रहेको बताए।सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग र एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बेनी अस्पताल तथा मिलन म्याग्दीको आयोजनामा तालिम दिइएको हो।रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाभित्रका विभिन्न विद्यालयका किशोरीलाई आत्मरक्षाको बारेमा चेतनामूलक कार्यक्रम

रसुवामा विद्यार्थीलाई नेपाली सेनाको तालिम

रसुवा- विद्यालयमा अध्ययनरत छात्रछात्रालाई राष्ट्रिय सेवा दलअन्तर्गतको तालिम प्रदान गरिएको छ। प्रत्येक छात्रछात्रालाई विद्यालयस्तर देखिनै बफादार एवं अनुशासित बनाई राष्ट्रप्रति समर्पित युवा जनशक्ति तयार गराउने उद्देश्यका साथ नेपाली सेनाको कार्यनीतिबमोजिम नीलकण्ठ नमूना मावि जिवजिवे र हाइल्याण्ड आवासीय मावि धुञ्चेका विद्यार्थीलाई सो तालिम प्रदान गरिएको हो। प्रतिविद्यालय १८ छात्र १८ छात्रासमेत कूल ७२ सहभागी भएको सम्बन्धित […]

अधिकृतको सेवाकालीन पाठ्यक्रम तयार

काठमाडौँ,१९ जेठ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रदेश परिषद्को चौथो बैठकले पारित गरेको छ । परिषद् अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले पाठ्यक्रम स्वीकृत गरेको हो । सहायकस्तरका लागि तालिम सञ्चालन हुँदै आए पनि अधिकृत […]

म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार

स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव यसअघि नै पठाएको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ । नियुक्ति गर्ने दिनको आधारमा तालिम चलाइने प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने, ‘सामान्यतया तालिम १ साताको हुन्छ ।’ ७ दिनको तालिममा म्यादी प्रहरीलाई अन

म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार

काठमाडौँ । स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव यसअघि नै पठाएको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ । नियुक्ति गर्ने दिनको आधारमा तालिम […]

एक महिना तालिम लिएर दुई हप्तामै फिल्म तयार

एक महिना फिल्मको तालिम अनि दुई हप्तामा फिल्म तयार। क्यामेरा र फिल्म मेकिङको फ पनि थाहा नभएका किशोरीले यसरी यति छोटो समयमै गतिला फिल्म बनाएर देखाएका हुन्। किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वेल अभियानअन्तर्गत गरेकोे फिल्म मेकिङ कार्यशालामा सहभागी १० किशोरीले यसरी एक महिना सिकेकै भरमा उम्दा फिल्म बनाएर देखाएका हुन्। एक महिना फिल्मबारे […]

नेपालका अप्राविधिक प्रशिक्षार्थीलाई आर्टिफिसियल इन्टेलीजेन्स तालिम हुने

नेपालका अप्राविधिक प्रशिक्षार्थीहरुका लागि पहिलोपटक आर्टिफिसियल इन्टेलीजेन्स तालिम आयोजना हुने भएको छ ।आर्टिफिसियल इन्टेलीजेन्स (एआई)को क्षेत्रमा ख्याति कमाएको सेवा प्रदायक संस्था फ्युजमेसिन इन्कले यस्तो तालिम आयोजना गर्ने घोषणा गरेको हो । एआईसम्बन्धी समग्र विषयहरुलाई समेटेर तयार गरिएको यो अनलाइन तालिम लगातार चार हप्तासम्म चल्ने बताइएको छ । कम्प्युटर विज्ञान वा यससम्बन्धी प्राविधिक ज्ञान, सीप नभएका […]