माथिल्लो डोल्पाका च्याङ्ग्रा पालक किसानलाई भुवा कोर्ने तालिम दिइएको छ । च्याङ्ग्रा पालन अत्यधिक हुने भएकाले उपल्लो डोल्पामा भुवा कोर्ने तालिम दिएर पश्मिना बनाउने कार्यलाई थप व्यवस्थित गरेर लैजाने उद्देश्य रहेको छ । आधुनिक तरिकाले भुवा कोरेर निकालिएको भुवाबाट विभिन्न प्रकारका कपडा तयार हुने भएपछि यसलाई आधुनिकरणमा जोड दिइएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले […]