नेपालका अप्राविधिक प्रशिक्षार्थीलाई आर्टिफिसियल इन्टेलीजेन्स तालिम हुने

नेपालका अप्राविधिक प्रशिक्षार्थीहरुका लागि पहिलोपटक आर्टिफिसियल इन्टेलीजेन्स तालिम आयोजना हुने भएको छ ।आर्टिफिसियल इन्टेलीजेन्स (एआई)को क्षेत्रमा ख्याति कमाएको सेवा प्रदायक संस्था फ्युजमेसिन इन्कले यस्तो तालिम आयोजना गर्ने घोषणा गरेको हो । एआईसम्बन्धी समग्र विषयहरुलाई समेटेर तयार गरिएको यो अनलाइन तालिम लगातार चार हप्तासम्म चल्ने बताइएको छ । कम्प्युटर विज्ञान वा यससम्बन्धी प्राविधिक ज्ञान, सीप नभएका […]

सम्बन्धित सामग्री

अप्राविधिक प्रशिक्षार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिइने

काठमाडौँ – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ख्याति कमाएको सेवाप्रदायक संस्था फ्युजमेसिन इन्क. ले AI2Go तालिम कार्यशालाको आयोजना गर्ने घोषणा गरेको छ। एआईसम्बन्धी समग्र विषयलाई समेटेर तयार गरिएको यो अनलाइन तालिम कार्यक्रम लगातार चार सातासम्म चल्नेछ। कम्प्युटर विज्ञान वा यससम्बन्धी प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेसाकर्मी तथा कम्प्युटरमा काम गरिरहेका तर […]