कृषि मन्त्रालयको वित्तीय प्रगति पचास प्रतिशत

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आव २०७८/७९ को दोस्रो त्रैमासिक अवधिको एकमुष्ट भारित प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले यो अवधिमा केही नीति स्वीकृति हुनुका साथै धान, उखु र दूधको मूल्य निर्धारण, उखु प्रवद्र्धनबापत उखु किसानलाई करिब ७८ करोड रुपियाँ भुक्तानी, पशुपन्छीका विभिन्न रोगविरुद्धको खोपको उत्पादन, रासायनिक मल आयात व्यवस्थामा स्रोत सुनिश्चिततालगायतका प्रमुख उपलब्धि रहेको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

प्रथम चौमासिकमा भरतपुर महानगरको वित्तीय प्रगति १५ प्रतिशत

भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षको चार महिनामा १५ प्रतिशत वित्तीय प्रगति भएको छ।

प्रथम चौमासिकमा भरतपुर महानगरको वित्तीय प्रगति १५ प्रतिशत

भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षको चार महिनामा १५ प्रतिशत वित्तीय प्रगति भएको छ।

सहरी मन्त्रालयको प्रगति ५८ प्रतिशत

सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा ५८.२४ प्रतिशत वित्तीय प्रगति गरेको छ।

सहरी मन्त्रालयको प्रगति ५८ प्रतिशत

सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा ५८.२४ प्रतिशत वित्तीय प्रगति गरेको छ।

आयुर्वेद स्वास्थ्य केन्द्रको भौतिक र वित्तीय प्रगति ८७ प्रतिशत

सिमकोट – अर्धवार्षिक समीक्षा बुधवार आयोजना गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले हालसम्मको वित्तीय तथा भौतिक प्रगति उल्लेख रहेको पाइएको छ। चालुु वर्षका लागि तर्जुमा भएका कार्यक्रम समयमै सञ्चालन गर्न पाएका कारण प्रगति विवरण राम्रो देखिएको हो। केन्द्रका प्रमुख एवं कविराज निरीक्षक कृष्णचन्द्र जोसीले कार्यालयको चैत १५ गतेसम्मको भौतिक तथा वित्तीय प्रगति ८७ प्रतिशत रहेको बताए। उनले […]

खार्पुनाथ गाउँपालिकाको वित्तीय र भौतिक प्रगति खर्च न्यून

सिमकोट – खार्पुनाथ गाउँपालिकाले फागुुन मसान्तसम्मको भौतिक र वित्तीय प्रगति न्यून भएको पाइएको छ। गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रममा सो अवस्था देखिएको हो। प्रमुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीले यस वर्षको फागनुु मसान्तसम्म भौतिक प्रगति ४५ र वित्तीय प्रगति ३५ प्रतिशत रहेको जानकारी दिए। यसमा पुँजीगत प्रगति भने झन् कम रहेको र त्यसमा […]

डिभिजन वन कार्यालय लमजुङको ९०.८४ प्रतिशत वित्तीय प्रगति

डिभिजन वन कार्यालय लमजुङले चालू आर्थिक वर्षमा ९० प्रतिशत बढी वित्तीय प्रगति भएको जनाएको छ । संघ सरकार र प्रदेश सरकारअन्तर्गत विविध कार्यक्रम सञ्चालन गरेकोमा संघ र प्रदेश गरी दुवैतर्फ ९० दशमलव ८४ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको हो ।कार्यालयका अनुसार चालू आर्थिक वर्षमा प्रदेशतर्फ ८९ दशमलव ९६ र संघीय सशर्ततर्फ ९२ दशमलव २६ प्रतिशत […]

फिदिमको वित्तीय प्रगति ७७ प्रतिशत

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा ७७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको समीक्षात्मक प्रतिवेदनअनुसार पुँजीगत खर्च अपेक्षित हुन नसक्दा वित्तीय प्रगति ७७ प्रतिशतमा सीमित भएको हो । गत आवमा नगरपालिकामा चालू र पुँजीगततर्फ गरी कूल ९६७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकामा ९०५ वटा सम्पन्न भएका […]

पूर्वाधार विकास कार्यालय लमजुङको वित्तीय प्रगति ७७%

पूर्वाधार विकास कार्यालय लमजुङले गत आर्थिक वर्षमा ७७ प्रतिशत बढी वित्तीय प्रगति भएको जनाएको छ । संघ र प्रदेशबाट विकास निर्माणका लागि विनियोजित बजेटमध्ये आर्थिक वर्ष २०७७/७८ मा चालू र पुँजीगततर्फ गरी ७७ दशमलव ३१ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको हो । गत आर्थिक वर्षमा संघ र प्रदेशबाट गरी पूर्वाधार विकास कार्यालयमा आएको एक […]

दिक्तेल रुपाकोट मझुवागढीको वित्तीय प्रगति ८६ प्रतिशत

खोटाङ, ७ साउन: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति ८६.२५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७७-७८ का लागि रु ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकामा रु ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पुँजीगततर्फ ८१.१३ प्रतिशत र चालू तर्फ ८९.७० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । कूल विनियोजित बजेटमध्ये पुँजीगततर्फ […]