आयुर्वेद स्वास्थ्य केन्द्रको भौतिक र वित्तीय प्रगति ८७ प्रतिशत

सिमकोट – अर्धवार्षिक समीक्षा बुधवार आयोजना गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले हालसम्मको वित्तीय तथा भौतिक प्रगति उल्लेख रहेको पाइएको छ। चालुु वर्षका लागि तर्जुमा भएका कार्यक्रम समयमै सञ्चालन गर्न पाएका कारण प्रगति विवरण राम्रो देखिएको हो। केन्द्रका प्रमुख एवं कविराज निरीक्षक कृष्णचन्द्र जोसीले कार्यालयको चैत १५ गतेसम्मको भौतिक तथा वित्तीय प्रगति ८७ प्रतिशत रहेको बताए। उनले […]