क्यान्सर नसर्ने रोग हो । क्यान्सरलाई घातक रोग भनेर चिनिन्छ । यो रोग सबै उमेर समूहकालाई लाग्न सक्छ । शरीरको जुनसुकै अंगमा प्रभावित पार्छ । क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनिन्छ । हाम्रो शरीरमा हजारौँ स–साना कोषिका मिलेर बनेको हुन्छ । सामान्यतया कोषहरू बढ्ने र उमेर पुग्दै गएपछि झर्ने गर्छ । शरीरमा हजारौंको संख्यामा खराब कोशिका […]