सुन व्यापारी पक्राउ

सुनसरी। अवैध रुपमा सुनको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–६ कोे कालिका गोल्ड एण्ड सिल्भर हाउसका संचालक शेख राज घिमिरे रहेका छन्। प्रहरीले जाँच गर्ने क्रममा उनलाई १९५.४७ ग्राम तौल भएको १ थान सुनको टिल र १ लाख ५८ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

सुन व्यापारी पक्राउ पछि व्यावसायीहरु आन्दोलित, बन्दकाे घोषणा

राजश्व छली गरेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका चार जना सुन व्यापारीहरूको पक्षमा यहाँका सुनचाँदी व्यावसायीहरु पसल बन्द गरेर आन्दोलन थालेका छन्।...

अडुकियाका छोरा पक्राउ

करिब एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी राकेश अडुकियाका छोरा रोहनलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।...

सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् । दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनी व्यापारी राजेश अकुडियाका […] The post सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया विमानस्थलबाट पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार बिक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश […]

काठमाडौंमा खुर्सानीको धुलो छर्किएर ४२ तोला सुन र १२ लाख लुटपाट

काठमाडौंको चुच्चेपाटीमा व्यापारीलाई खुर्सानीको धुलो छर्किएर लुटपाट भएको छ । सो कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टञ्‍च सेन्टर सुन पसलका व्यापारी लुटिएका हुन् ।  पसल बन्द गरेर ४२ तोला सुन तथा नगद बाह्र लाख लिई घर कोठा फर्किने क्रममा चुच्चेपाटीमा भारतीय नागरिक अमोल भोस्ले लुटपाटमा परेका थिए । अपरिचित व्यक्तिले आँखामा खुर्सानीको धुलो छर्कँदै कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटी फरार भएका थिए । त्यसबारे पीडितले महानगरी

काठमाडौंको चुच्चेपाटीमा सुन व्यापारी लुटिए, दुई जना पक्राउ

काठमाडौंको चुच्चेपाटीमा सुन पसलेलाई एउटा समूहले लुटेको छ । चावहिलस्थित ‘ओम साई सेन्टर’ सुनचाँदी पसलका संचालक भारतीय नागरिक आमोल भोस्ले लुटिएका हुन् । फागुन २५ मा साँझ आठ–दश जनाको समूहले घेरेर ४३ तोला सुन र १२ लाख नगद लुटेको पसल संचालकले दाबी गरेका छन् । लुटमा संलग्न दाङ घर भएका राजेद्र ठकुरीलाई प्रहरीले दाङबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । लुटेको भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले वानेश्वरबाट महेश बिकलाई पक्राउ गरेको थियो ।काठमाडौं महानगरपालिका–७

सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा २ जना पक्राउ

सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा प्रहरीले उदयपुरबाट दुईजनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय अरुण शाह र बिहार सुपौल बस्ने ३० वर्षीय हरिराम शाह छन् ।  सुन टल्काउने ‘पिताम्बर व्यापारी हौं’ भनेर ललाई–फकाई  गहना सफा गर्ने बहानामा एसिड प्रयोग गरेर सुन खियाएर उनीहरुले ठग्ने गरेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।आरोपीहरुले उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा बस्ने कमला राईलाई फकाएर सुनको सिक्री टल्काइदिने नाम

लाखौं रकम तथा सुन ठगी गरी फरार युवक पक्राउ

सल्यान : रकम तथा सुन ठगी गर्दै हिँडने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का २६ वर्षीय निरमकुमार शाहीलाई महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वय र सहयोगमा काठमाडौंबाट प्रक्राउ गरिएको जिल्ला  प्रहरी कार्यालय सल्यानले जनाएको छ।कसैलाई काँचो सुनको व्यापारी, कसैलाई जग्गा व्यापारी तथा कसैलाई आफू ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका तथा विभिन्न साइनो सम्बन्ध बनाई रुपैयाँ तथा सुन ठगी गरी फरार शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सू

मन्दिरको सुन चोरी गरेको आरोपमा ७ जना पक्राउ

बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् ।जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएपछि खरिद गर्ने बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका सुन चाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन् । गणेश नेपाल सुन चाँदी व्यवसायी सङ्घ बैतडीका अध्यक्षसमेत हुन् । दुवै जनाले गोठलापानीमा सुनच

मन्दिरको सुन चोरीको आरोपमा सात जना पक्राउ

बैतडी : बैतडीमा मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये चारजना सुन चोरीमा संलग्न र तीनजना भने सुन खरिद गर्ने व्यापारी रहेका छन्।जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएको थियो। चोरीको सुन खरिद गर्ने दशरथचन्द नगरपालिका–४ गढीका सुनचाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल, सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन्।गणेश नेपाल सुनचाँदी व्यवसायी संघ बैतडीका अध्यक्ष समेत हुन्। दुवैजनाले गोठलापानीमा सु