सत्ता गठबन्धनको चर्को विरोध गर्ने ओली आफैं किन पुगे गठबन्धन बनाउन?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनको चर्को आलोचना गर्ने मध्यमा पर्छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ओलीले अपवित्र मात्रै भनेका छैनन् झाडीमा जन्मिएको भन्नसम्म भ्याए। कुनै बेला गठबन्धनलाई स्यालको संज्ञा दिएका थिए ओलीले। ‘स्यालहरूको मोर्चा कसेर हात्तीको शिकार गर्न सकिदैन,’ ओलीले चैत ५ मा भनेका थिए।…