माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाका प्रभावितद्वारा मागसहित ध्यानाकर्षण

लमजुङ । लमजुङमा सञ्चालित माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजना प्रभावित क्षेत्रका प्रभावित स्थानीयहरूले वातावरणीय प्रभावसँग सम्वन्धित सरोकारका विषयमा आयोजनालाई ध्यानाकर्षण गराएका छन् । मर्स्याङ्दी गाउँपालिका– ३, ६, ७ र ८ का स्थानीयहरूले संयुक्त रुपमा आयोजनाले गर्नुपर्ने दायित्वका विषयमा विभिन्न माग सहित आयोजनाको ध्यानाकर्षण गराएका हुन् । आफ्ना मागको सम्बोधन नभएमा चरणबद्ध आन्दोलन थाल्ने चेतावनी समेत […] The post माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाका प्रभावितद्वारा मागसहित ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा विद्युत् उत्पादन बन्द

लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहमा विद्युत् उत्पादन बन्द भएको छ । ती विद्युत् गृहमा आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् उत्पादन बन्द छ । गएको वर्ष असार १९ गते आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा […]

माथिल्लो मर्स्याङ्दी र न्यादीमा आज विद्युत् उत्पादन बन्द

काठमाडौं : लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहबाट आइतबार विद्युत् उत्पादन नहुने भएको छ।विद्युत् प्राधिकरणले ती विद्युत् गृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उत्पादन बन्द हुने जनाएको हो।गत वर्ष असार १९ मा आएको पहिरोले ढालेको मध्य मर्स्याङ्दी–मर्स्याङ्दी१३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्न लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भ

माथिल्लो मर्स्याङ्दी ‘ए’ दुई महिनादेखि बन्द, ६० करोडभन्दा बढी घाटा

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुई महिनादेखि विद्युत् उत्पादन बन्द हुँदा ६० करोडभन्दा बढी नोक्सान भएको छ । १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै विद्युत् उत्पादन...

माथिल्लो मर्स्याङ्दी ‘ए’ सञ्चालनमा आउन तीन महिना लाग्ने

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा आउन अझै तीन महिना लाग्ने भएको छ । यही वर्षको असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढी÷पहिरोले ५० मेगावाट क्षमताको आयोजनामा क्षति पुगेको थियो ।गण्डकी प्रदेशअन्तर्गत रहेको आयोजनामा बाढी÷पहिरोका कारण क्षति पुगेपछि अहिले विद्युत उत्पादन भएको छैन । नदीमा आएको बाढीले आयोजनाको दुईवटै टर्बाइन लगायतका संरचनामा क्षती पुगेको छ ।बाढीले क्षति पुर्याएका अन्य संरचना पुनःनिर्माण भइरहे पनि टर्बाइन नयाँ ल्याउनुपर्ने आयोजनाले बताएको छ । र,

माथिल्लो मर्स्याङ्दी ‘ए’ को उत्पादन दुई महिनादेखि बन्द

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको दुई महिनादेखि विद्युत उत्पादन बन्द भएको छ । असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै असार १ गतेदेखि नै आयोजनाबाट...