काठमाडौं । माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुई महिनादेखि विद्युत् उत्पादन बन्द भएको छ । असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुगेसँगै असार १ गतेदेखि नै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको हो । विद्युत् उत्पादन बन्द हुँदा दैनिक करोडभन्दा बढीको नोक्सानी भएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो । आयोजनामा क्षति पुगेका संरचना […]