मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा विद्युत् उत्पादन बन्द

लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहमा विद्युत् उत्पादन बन्द भएको छ । ती विद्युत् गृहमा आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् उत्पादन बन्द छ । गएको वर्ष असार १९ गते आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा […]

सम्बन्धित सामग्री

लमजुङका जलविद्युत आयोजनाबाट पुर्ण क्षमतामा विद्युत उत्पादन

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि मध्यमर्स्याङ्दी जलविद्युत केन्द र माथिल्लो मर्स्याङ्दी ए ले पुर्ण क्षमतामा विद्युत उत्पादन भएको छ । मर्स्याङ्दीमा पानीको सतह बढेपछि ७० मेगावाट क्षमताको सो केन्द्रबाट पुरा...