सरकारले पेलेपछि कांग्रेस अदालतको शरणमा

सरकारबिरुद्ध आन्दोलन छेडेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस न्यायका लागि अदालत जाने भएको छ । सरकारले एकलौटी रुपमा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेपछि कांग्रेस अदालत जाने भएको हो ।  कांग्रेस केन्द्रीय समिति ...

सम्बन्धित सामग्री

रविबारे कांग्रेस- सरकारले जिल्लाजिल्लामा घुमाएको होइन, कुनै पूर्वाग्रह पनि छैन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध नराखेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्सा शाखाले विरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै सरकारको नभइ अदालतको आदेशले अहिले जिल्ला जिल्लामा घुमाइरहेको बताए। उनले भने, उहाँलाई कतिदिन थुन्ने के गर्ने भन्ने निर्णय सरकारले गरेको होइन। त्यो अदालतले गरेको निर्णय […]

गण्डकीमा संसद आह्वानविरुद्ध कांग्रेसले अवहेलना मुद्दा दर्ता गर्ने

६ वैशाख, काठमाडौं । गण्डकी प्रदेश सभा आह्वानविरुद्ध नेपाली कांग्रेसले सर्वोच्चमा अवहेलना मुद्दा  दर्ता गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले संसद बैठक बोलाउनु अदालतको अवहेलना भएको कांग्रेसको निष्कर्ष छ । कांग्रेस सभापति शेरबहादुर देउवाले …

कांग्रेस कार्यकर्ता जोगाउन मुद्दा फिर्ता, मिटरब्याजीलाई आममाफी!

कांग्रेसका कार्यकर्ता संरक्षण गर्न सरकारले पछिल्लो पटक हाकाहाकी अपराधको पक्ष लियो। अपराधीको पक्ष लिने मात्र होईन, अदालतको न्याय प्रक्रियाममाथिी नै हस्तक्षेप गरेर सरकारी वकिल कार्यालय मार्फत मुद्दा फिर्ता लिनेसम्मको कदम उठायो।  ०७७ ...

देउवा सरकारको दुई महिना : मन्त्रिपरिषद् विस्तारबारे अझै अनिर्णीत

काठमाडौं : सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरेको दुई महिना (दिनका हिसाबले ६१ दिन) पुगेको छ। देउवा सरकारले दुई महिना पुग्दासमेत अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन। अदालतको फैसलाअनुसार देउवा असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए।ओली बहिर्गमनको लागि बनेको पाँच दलीय गठबन्धनबीच सहमति बन्न नसक्दा अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो। कांग्रेस, माओवादी केन्द्र, ज

दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेस कदमले अस्थिरता बढाउने निश्चित छ : थापा

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेसको कदमले अस्थिरता बढाउने निश्चित भएको बताएका छन् । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेलगत्तै एमाले र जसपा फुटेको प्रसंगलाई संकेत गर्दै थापाले कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको टिप्पणी गरेका छन् । संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको […]

ओलीले गरेका खराब काम नयाँ सरकारले सच्याउनुपर्छ : कांग्रेस नेता सिंह

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब काम सच्याएर अघि बढ्न नयाँ सरकारलाई सुझाव दिएका छन् । सर्वाेच्च अदालतको फैसलापछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त हुँदैछन् । नेता सिंहले ओलीले गरेका खराब कामलाई नयाँ सरकारले सच्याउनुपर्ने बताए । ‘तीन वर्षमा ओलीले गलत शासनका […]

द्वन्द्व पीडितलाई न्याय दिन सरकारले विशेष अदालत खोल्नुपर्छ : नेपाली कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका नेता रमेश लेखकले द्वन्द्व पीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । मंगलबार काठमाडौंमा आयोजित द्वन्द्व पीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उ...

तरुण दलले सरकारविरुद्ध प्रदर्शन गर्ने - Naya Patrika

कांग्रेस भ्रातृसंगठन नेपाल तरुण दलले सरकारको विरोधमा बुधबार विरोध प्रदर्शन गर्ने भएको छ । सरकारले गरेको मूल्यवृद्धि, महँगी, प्रेसमा हस्तक्षेप, अदालतको अपमान र भ्रष्टाचारको विरोधमा तरुण दलले रत्नपार्कस्थित शान्तिवाटिकामा बुधबार दिउँसो...पूरा पढ्नुहोस् »