मुल्यवृद्धि विरुद्ध संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौ : पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध संसदमा सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्ताव  र एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्र लिङ्देन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन्। मूल्यवृद्धिको बिषयमा छलफल गर्नुको ६ कारण समेत पेश गरेका छन्।  अनेक विकल्प हुँदा हुदै सरकारले बदनियत पूर्वक मूल्यवृद्धिको गरेकाले प्रतिनि