कुवेतमा नेपाली कला र संस्कृतिको प्रदर्शन गरिएको छ। कुवेत स्थित नेपाली राजदूतावासमा आयोजना गरिएको ‘एसियन बजार २०१८’ मा नेपाली कला र संस्कृतीको प्रदर्शन गरिएको हो।
अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।
संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा र न्युयोर्कका पर्यटन...
दीपक चालिसे फ्रान्स । नेपाली सांस्कृतिक गृह फ्रान्सको आयोजनामा राजधानी पेरिसमा १८ औं नेपाली कला संस्कृति मेला आयोजना गरिएको छ ।उक्त मेलामा नेपालका बिभिन्न कला संकृति झल्किने कार्यक्रम प्रस्तुत गरिएको थियो । मेलामा गैर आवासीय नेपाली संघ(एनआरएनए) फ्रान्स, फ्रान्स स्थित नेपाली राजुदावास लगायत विभिन्न संघ संस्थाले आफ्ना स्टल राखेका थिए । सो अवसरमा फ्रान्समा बसोबास […]
–भेषराज कार्की/ भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् या अमेरिकामा पुनर्वास भएपछि समय अभाव हुँदा पनि यी युवाको गायक […]
काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली कला संस्कृति पर्यटनको आधारको रूपमा रहेको बताएका छन्। सोमबार नेपाल व्यावसायिक कलाकार संघले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम्’ नामक पुस्तक विमोचन तथा चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन्। कलाका विविध सौन्दर्यले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा […]
नेपाल–अमेरिका फिल्म सोसाइटीले पाँचौँ संस्करणको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ गर्दै छ । अमेरिकाको मेरिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा आज सुरु हुने महोत्सव १२ असार (जुन २३–२६)सम्म जारी रहनेछ । यसै सन्दर्भमा...
दीपक चालिसेफ्रान्स । फ्रान्सको पेरिसस्थित अति ब्यस्त शहर लुइजब्लमा रहेको रोयल पोखरा रेष्टुरेण्ट फ्रान्समा रहेका नेपालीहरुबीच मात्र नभई विदेशीकामाझ पनि निकै प्रसिद्ध छ । सो रेष्टुरेण्टमा नेपाली खानाको स्वाद लिन नेपाली त पुग्ने नै भए,त्यस बाहेक फ्रान्सेली, भारतीय, स्विजरल्याड र बेल्जियमका नागरिक समेत नेपाली खानाको स्वाद लिन पुग्ने गरेका छन् । पर्वतको मल्लाज घर भई […]
बेल्जियमको सक्रिय संस्था युरो नेपाल कलाकार संघ (ऐना) ले लुभेनबाट नेपाली पञ्चेबाजा तथा नौमती बाजाको प्रयोग गर्ने कार्यक्रम सुरु गरेको छ । ऐनाले आइतबारदेखि उक्त कार्यक्रमको सुरु गरेको हो । कार्यक्रमको उद्घाटन बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले गरे । नेपालको कला–संस्कृतिको संरक्षणका लागि विदेशी भूमिमा ऐनाले खेलेको भूमिका प्रशंसनीय भएको राजदूत राजभण्डारीले बताए ।‘नौमति बाजा तथा पञ्चेबाजाद्वारा प्रवासमा नेपालको मौलिकता प्रवद्र्धन
नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ गन्तव्यको खोजी एवं प्रवद्र्धनमा विशेष जोड दिँदै कला संस्कृति, आथित्यता लगायतलाई विशेषरुपमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल विविधतामा एकता भएको देश भएकाले पनि पर्यटनका क्षेत्रलाई सोहीअनुसार विकास र विस्तार गर्नुपर्ने तथा पश्चिम नेपालको रारा, खप्तड जस्ता कम प्रवद्र्धन भएका नयाँ गन्तव्यको विकास गरिए त्यसले सकारात्मक …
नेपाली कला र संस्कृति तथा साहित्यको प्रवर्द्धन गर्ने उद्धेश्यले अस्ट्रेलियामा स्थापना भएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्षमा सुजाता बस्नेत केसी पुनः चयन भएकी छन्।