भेनिस बिएनालेमा  नेपाली कला प्रदर्शन हुँदै

इटालीको भेनिस बिएनाले आर्ट फेस्टिभलमा नेपाली कलाकारहरूको सिर्जनासमेत प्रदर्शनी हुने भएको छ । २२ अप्रिल २०२२ देखि इटालीको भेनिस सहरमा आयोजना हुन लागेको बिएनाले आर्ट फेस्टिभलमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको...