काठमाडौं १ मा प्रकाशमानसिंह विजयी, रविन्द्र मिश्र ८ सय मतले पराजित #NepalVotes #NepalElection2017
काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले विजयी खाता खोलेको छ। प्रतिनिधि सभामा सबैभन्दा चर्चित क्षेत्र काठमाडौं १ बाट विवेकशील साझाका रविन्द्र मिश्रलाई ८सय भन्दा बढी मतान्तरले हराउँदै विजयी भएका हुन्। निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्दैछ।
काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन । अपरान्ह ४: १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका हुन् । कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन् भने तेस्रो स्थानमा एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन् । उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले […]
The post अपडेट : काठमाडौं–१ मा प्रकाशमान भन्दा रविन्द्र मिश्र अगाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, ५ मंसिर । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता जारी राखेका छन् । पछिल्लो अपडेट अनुसार ४ हजार मत गन्दा सिंहले १११८ मत प्राप्त गरेका छन् । उनलाई पछ्यादै नेकपा एमालेका किरण पौडेलले १०१९ मत ल्याएका छन् । यसअघि दोस्रो स्थानमा रहेका राप्रपाका रविन्द्र मिश्र तेस्रो स्थानमा झरेका छन् । मिश्रले ८९६ मत […]
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन्। ११ सय ८६ मत गणना हुँदा सिंहले ३२६ मत पाएका छन्। दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र रहेका छन्। उनले २८९ मत पाएका छन्। तेस्रो स्थानमा नेकपा एमालेका किरण पौडेल रहेका छन्। उनले १८६ मत पाएका छन्। सिंह र मिश्र २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए। मिश्र झिनो मतान्तरले सिंहसँग पराजित बनेका थिए।
काठमाडौं, २९ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र आगामी निर्वाचनको लागि काठमाडौं–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । उनको चुनावी घरदैलो आक्रामक देखिएको छ। मिश्रको घरदैलोमा आज (मंगलबार) चर्चित नायिका मनिषा कोइराला देखिएकी छिन् । मिश्रले घरदैलोबारे फेशबुकमा लेखेका छन्–‘आज बिहानको घरदैलो विशेष रह्यो! नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज राजधानीमा चुनावी सभा आयोजना गर्यो। वसन्तपुरमा आयोजित चुनावी सभामा पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतका नेताहरु सहभागी थिए।
चुनावी सभालाई काठमाडौं-१ बाट उम्मेदवार रहेका मिश्रलगायतका नेताहरुले सम्बोधन गरेका थिए।
२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मनोनयन दर्ता गराएका छन् । ०७४ को चुनावमा उनले यही क्षेत्रबाट चुनाव जितेका थिए । यसपटक काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेकपा एमालेबाट युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम […]
काठमाडौं : काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार किरण पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपाल युवा संघका अध्यक्षसमेत रहेका पौडेलले मनोनयन पत्र दर्ता गराएका हुन्।
सो क्षेत्रबाट सत्ता गठबन्धनले प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र र राष्ट्रिय…
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।
प्रकाशमानका स्वकीय सचिव युपी लामिछानेले पनि सिंहको जितको पुष्टि गरेका छन् ।
निर्वाचन कार्यालयले अनलाइनखबरलाई दिएको …
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरूवाती अग्रता लिएको छ। कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले ९३६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले ६७० मत ल्याएका छन्। पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनका अनिल शर्मा २३५ मत ल्याएर पछ्याइरहेका छन्।