प्रकाशमानविरुद्ध काठमाडौं-१ मा एमालेका किरण पौडेलको उम्मेदवारी

काठमाडौं : काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार किरण पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपाल युवा संघका अध्यक्षसमेत रहेका पौडेलले मनोनयन पत्र दर्ता गराएका हुन्। सो क्षेत्रबाट सत्ता गठबन्धनले प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र र राष्ट्रिय…