निषेधाज्ञामा मदिरा बेच्ने ६ पसले पक्राउ

निषेधाज्ञाको उल्लंघन गरी मदिरा पसल सञ्चालन गर्ने ६ मदिरा पसलेलाई सोमवार प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज नगरपालिका तथा विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने  मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।  उनीहरूलाई संक्रमण ऐनअन्तर्गत कारवाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । निषेधाज्ञा उल्लंघन गरी सवारीसाधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रूपमा भीडभाड गर्ने, मदिरा पसल खोल्ने जस्ता निषेधित क्रिय...

सम्बन्धित सामग्री

नक्कली मदिरा बेच्ने गिरोह उपत्यकामा सक्रिय, नौ जना पक्राउ

काठमाडौँमा विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी मदिरा बिक्री–वितरण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली मदिरा बेच्ने पाँच जना पक्राउ

नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ […]

नक्कली मदिरासहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंबाट नक्कली मदिरासहित पाँच जना पक्राउ परेका छन् । मदिराको ब्राण्ड नै फरक पर्नेगरी मिसावट गरेर बेच्ने गरेको सूचनाका आधारमा छापा मार्दा ठूलो मात्रामा नक्कली मदिरा फेला परेको हो ।

काठमाडौंका बार र क्लबमा महँगो ब्रान्डका बोतलमा नक्कली रक्सी बेच्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँचजनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँचजनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ...

नक्कली मदिरा बेच्ने पाँच जना पक्राउ

नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो ।

नक्कली मदिरा बेच्ने पाँच जना पक्राउ

नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो ।

ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बेच्ने पाँच जना पक्राउ

नक्कली मदिरा बनाएर बच्ने दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बोहोराले जानकारी दिए ।

मदिरा पिउँदा गुजरातमा २६ जनाको मृत्यु

काठमाडौँ । मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ । अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुजरातको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् । उनीहरुको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर […]

मदिरा पसल ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल समातिए

मदिरा पसल ग्रीनलाइनका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । व्यवसायी सञ्जय अधिकारी र टंकशमशेर जबरालाई दिएको चेक बाउन्स भएको भन्दै उजुरी परेपछि अग्रवाल समातिएका हुन् । काठमाडौंस्थित दरबारमार्ग र कान्तिपथमा आयातित महँगा मदिरा बेच्ने पसल चलाएका अग्रवाल पुस २२ गतेयता सपरिवार फरार रहेका थिए । अग्रवालले ग्लोबल आइएमई, मेगा, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकबाट ८० करोड रुपैयाँभन्दा ऋण लिएका थिए । ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । केहीअघि उनले निकटका मिडिया प्रतिनिधिहरूसँग संवाद गरेक

कुवेतमा घरेलु मदिरा बनाएर बेच्ने ४ नेपाली पक्राउ

दोहा- कुवेतमा अवैध रुपमा घरेलु मदिरा व्यापार गरेको आरोपमा तीन नेपाली कामदारहरु पक्राउ परेका छन् । कुवेतको आन्तरिक मन्त्रालयका अनुसार हवलीमा रहेका ४ वटा अपार्टमेन्ट भाडामा लिएर ठूलो मदिरा कारखानामा संचालन गरी बिक्रि वितरण गरिरहेको पाइएपछि छापा हानिएको जनाएको छ । अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रीको लागि तयारी अवस्थामा रहेको भन्ने […]