मदिरा पसल ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल समातिए

मदिरा पसल ग्रीनलाइनका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । व्यवसायी सञ्जय अधिकारी र टंकशमशेर जबरालाई दिएको चेक बाउन्स भएको भन्दै उजुरी परेपछि अग्रवाल समातिएका हुन् । काठमाडौंस्थित दरबारमार्ग र कान्तिपथमा आयातित महँगा मदिरा बेच्ने पसल चलाएका अग्रवाल पुस २२ गतेयता सपरिवार फरार रहेका थिए । अग्रवालले ग्लोबल आइएमई, मेगा, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकबाट ८० करोड रुपैयाँभन्दा ऋण लिएका थिए । ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । केहीअघि उनले निकटका मिडिया प्रतिनिधिहरूसँग संवाद गरेक

सम्बन्धित सामग्री

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अग्रवाल पक्राउ

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ परेका छन् । सिलिगुडि स्थायी घर भएका ३२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका १३ ताहाचलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका  प्रवक्ता एसपी कृष्ण...

डेढ करोडसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ

काठमाडौं :  एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाल र उनका सहयोगीलाई गएराति पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिए।अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको पालले जानकारी दिए।

डेढ करोड रुपैयाँसहित व्यवसायी अमित अग्रवाल पक्राउ

२२ फागुन, काठमाडौं । स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट व्यवसायी अमित अग्रवाल र २६ वर्षका बिक्की खड्का पक्राउ परेका हुन् । भारत सिलगुढीका अग्रवाल सुनका नक्कली गरगहनाको कारोबारमा पनि मुछिएका व्यक्ति हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले जनकारी दिए […]

बैंकिङ कसुरमा ग्रिनलाइन स्टोरका  सञ्चालक अग्रवाल पक्राउ

बैंकिङ कसुरमा ग्रिनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । चेक बाउन्स भएको भन्दै सञ्जय अधिकारी र टंकशमशेर जबराले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी...

ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

सञ्जयको ५० लाख र टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रहरीले जानकारी दिएको छ । काठमाडौं जिल्ला अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

मदिरा व्यापारी अमित अग्रवाल पक्राउ

काठमाडौं, ९ फागुन । काठमाडौंको दरबारमार्ग र कान्तिपथमा मदिरा व्यवसाय गर्दै आएका अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीनलाइनका सञ्चालक अग्रवाललाई चेक बाउन्स भएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई व्यवसायी सञ्जय अधिकारी र टंकशमशेर जबरालाई दिएको चेक बाउन्स उजुरीको आधारमा महानगरिय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । महँगा मदिरा बेच्दै आएका अग्रवालको […]

ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ

९ फागुन, काठमाडौं । ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंबाटै शनिबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई आइतबार काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गराई अनुसन्धान सुरु गरिएको एसपी मैनालीले बताए । ६ महिनाअघि नै डेढ करोड […]

बैंकिङ कसुरको आरोपमा मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ

बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।

परिवारसँगै ३४ दिन 'बेपत्ता' ग्रिनलाइनका संचालक अमित अग्रवाल अन्तत: पक्राउ

काठमाडौं : काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालन अमित अग्रवाल पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो। केही दिनअघि अग्रवाललाई बैकिङ कसुरको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। अदालतबाट बैकिङ् कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको…