काठमाडौंका बार र क्लबमा महँगो ब्रान्डका बोतलमा नक्कली रक्सी बेच्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँचजनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँचजनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ...

सम्बन्धित सामग्री

ब्राण्डेड मदिराको बोतलमा नक्कली मदिरा भरेर बिक्री गर्ने पाँच पक्राउ

काठमाडौँ। विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर एक समूहले उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्ने गरेको खुलेको छ । उनीहरूले पुरानो स्टक सामान भएको भनी सक्कली ब्राण्डका मदिराको बजार मूल्यभन्दा एक वा दुई हजारसम्म छुट दिएर त्यसरी नक्कली रक्सी बिक्री गर्ने गरेको पाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले यसरी […]

उपत्यकाका बार र क्लबमा महँगो ब्राण्डका नक्कली रक्सी, ५ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँबाट नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका-८ का भगवान् बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका […]

उपत्यकाका बार र क्लबमा महंगो ब्राण्डका नक्कली रक्सी, ५ जना पक्राउ

१० भदौ, काठमाडौं । विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दुई फ्याक्ट्रीमा छापा मारेको छ । काठमाडौंको कोटेश्वरसहितका स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी […]