कुवेतमा घरेलु मदिरा बनाएर बेच्ने ४ नेपाली पक्राउ

दोहा- कुवेतमा अवैध रुपमा घरेलु मदिरा व्यापार गरेको आरोपमा तीन नेपाली कामदारहरु पक्राउ परेका छन् । कुवेतको आन्तरिक मन्त्रालयका अनुसार हवलीमा रहेका ४ वटा अपार्टमेन्ट भाडामा लिएर ठूलो मदिरा कारखानामा संचालन गरी बिक्रि वितरण गरिरहेको पाइएपछि छापा हानिएको जनाएको छ । अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रीको लागि तयारी अवस्थामा रहेको भन्ने […]

सम्बन्धित सामग्री

नवलपुरमा १ हजार लिटर घरेलु मदिरा बरामद

आन्तरिक राजश्व कार्यालय नवलपुर कावासोतीले कावासोतीका विभिन्न होटलहरुबाट १ हजार लिटर बढी घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। प्रहरीको सहयोगमा उनीहरुले बरामद गरेको मदिरा बुधबार आन्तरिक राजश्य कार्यालय पछाडि...

घरेलु मदिरा बरामद

विराटनगर–६ मा अवैध घरेलु मदिरा बनाई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा उत्पादन गरेको तथा उत्पादनको तयारी गरिएको मदिरा र मदिराको कच्चा पदार्थ नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।...

यसरी प्रहरीले नष्ट गर्‍यो अवैध घरेलु मदिरा

काठमाडौं : महानगरीय प्रहरी वृत बालाजुको टोलीले अवैध घरेलु मदिरा नष्ट गरेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजु तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी कुमारीस्थान क्षेत्रबाट विभिन्न मितिमा बरामद गरिएका करिब ३ हजार ७ सय लिटर तयारी घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले…

बाजुरामा सय लिटर अवैध घरेलु मदिरा नष्ट

बाजुरामा करिब एक दर्जन पसलबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ। सदरमुकाम मार्तडी बजार अनुगमन गर्ने क्रममा बडिमालिका नगरपालिका वडा नं ८ र ९ मा रहेका होटल र...

प्रदेश १ : ‘घरेलु मदिरा ब्राण्डिङ निर्देशक समिति तथा कार्यादेश’ स्वीकृत

विराटनगर : प्रदेश १ मन्त्रिपरिषद्को आज बसेको बैठकले घरेलु मदिरा ब्राण्डिङ गर्न ‘घरेलु मदिरा ब्राण्डिङ निर्देशक समिति तथा कार्यादेश’ स्वीकृत गरेको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको आजको मन्त्रिपरिषद् बैठकले घरेलु मदिरा ब्राण्डिङ गर्न ‘घरेलु मदिरा ब्राण्डिङ निर्देशक समिति तथा कार्यदेश’ स्वीकृत सहित ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो ।यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले मुख्यमन्

अवैध घरेलु मदिरा उत्पादनमा रोक

जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लाभर घरेलु मदिरा बरामद गर्न थालेको छ। घरेलु मदिरा सेवनबाट हुने झै झगडाहरु कम गर्न अभियान चलाएको हो।...

घरेलु मदिरा पिउँदा चार मजदुरको मृत्यु, दुई गम्भीर

घरेलु मदिरा पिउँदा बागलुङमा चार जना मजदुरको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूकाे घरेलु मदिरा पिउँदा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।  मृत्यु हुनेमा २१...

८०० लिटर घरेलु मदिरा नष्ट

अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले झण्डै ८०० लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । घरेलु मदिराका कारण समाजमा झैझगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले घरेलु मदिरा बनाउने स्थानको खोजी गर्दा झण्डै ८०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए । बरामद मदिरा फोहर अर्थात् खानयोग्यसमेत […]

८०० लिटर घरेलु मदिरा नष्ट

अर्घाखाँचीमा प्रहरीले झण्डै ८०० लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । घरेलु मदिराका कारण समाजमा झैझगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले घरेलु मदिरा बनाउने स्थानको खोजी गर्दा झण्डै ८०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए । बरामद मदिरा फोहर अर्थात् खानयोग्यसमेत नभएको प्रहरीको भनाइ छ । घरेलु मदिरामा अखाद्य पदार्थ मिसाउने तथा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरकारले घरेलु मदिरा उत्पादनलाई अवैधानिक मानेको छ । जिल्लाका विभिन्न स्थानमा अवैध...

अर्घाखाँचीमा ८ सय लिटर घरेलु मदिरा नष्ट

सन्धिखर्क नगरपालिका–१ का विभिन्न स्थानमा छापा मारेर ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले बताउनुभयो ।