संविधानको रक्षाका लागि ताजा जनादेश अपरिहार्य

काठमाडौं।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले संविधानको रक्षा ताजा जनादेशले मात्र गर्नसक्ने भन्दै नेताहरुलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। “जिम्मेवार नेताहरुको विद्रोहको कुरा छ त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन।राजनीतिक रुपमा त्यो आत्मघाती कदम नै हो।नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीविरुद्ध आफूलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो’,उनले लेखेका छन्।

सम्बन्धित सामग्री

‘अध्यादेश जारी नगर्ने निष्कर्षमा राष्ट्रपति’

राष्ट्रपति विद्यादेवी भण्डारी गम्भीर प्रकृतिका फौजदारी मुद्दासमेत फिर्ता लिन सक्ने गरी सरकारले अघि बढाएको अध्यादेश जारी नगर्ने निष्कर्षमा पुगेकी छिन् । ताजा जनादेश प्राप्त भइसकेको परिप्रेक्ष्यमा कामचलाउ हैसियतको सरकारले लोकतन्त्र र...

काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत

नेवाः जागरण मञ्चले काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत गरेको छ । मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा मेयर बालेन साहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम सडकपेटीको व्यापार हटाउन सक्ने उल्लेख गरिएको हो । ‘काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र युवा व्यक्तित्व बालेन साहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम रहेको यो अवसरमा यो कुरा सम्भव छ भन्ने कुरामा हामी विश्वास प्रकट गर्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘हाल महानगरपालिकाको यस नेतृत्वले जुन सडकपेटी हटाउ

एमालेको अर्जुनदृष्टि ताजा जनादेश !

पाँच दलीय गठबन्धनको सरकारले मुलुकलाई निकास दिन नसक्ने जिकिर गरेको एमाले न्यायपालिका र व्यवस्थापिकामा देखिएको समस्यालाई जनता बीच उजागर गर्ने र जनमत बटुल्ने रणनीतिमा देखिन्छ ।

ताजा जनादेश रोक्नु हत्केलाले सूर्य छेकेजस्तो : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीनवटै तहको चुनावका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । पालिकास्तरीय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले ढिलो–चाँडो तीनवटै तहको चुनाव हुने बताए ।‘ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेकेजस्तै हो । फेरि त जानुपर्छ । अब हामी चुनावतर्फ जाँदैछौं । तीनै तहका चुनावका लागि तयार रहनुपर्छ,’ ओलीले भने । उनले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै भएको बताए । ‘बाँकी पार्टीहरू त साना तिना स्वार्थमा अल्झिएका

अर्ली इलेक्सनबारे देउवा भन्छन्, ‘गठबन्धनले जे भन्छ, त्यही हुन्छ’

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा ताजा जनादेश (अर्ली इलेक्सन) गर्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीले ‘ताजा जनादेशको विकल्प नरहेको’ बताउँदै आएका बेला प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनमा आफू सकारात्मक रहेको सन्देश दिन खोजेका छन् । शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ‘वैशाखमा ताजा जनादेश कतिको सम्भव […]

ताजा जनादेश लिन वाध्यतात्मक परिस्थिति सिर्जना भयो : मुख्यमन्त्री राई

विकास र समृद्धिका लागि निर्वाचन–मुख्यमन्त्री राईप्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले स्थायी शान्ति, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।प्रेस संगठन प्रदेश–१ स्तरीय भेलाको आज उद्घाटन गर्दै उहाँले मुलुकलाई बन्धक बनाउने र  अस्थिरतातर्फ धकेल्न क्रियाकलापलाई परास्त गर्न लोकतन्त्रान्त्रिक पद्धतिअनुसार जनतासमक्ष ताजा जनादेश लिनु जानुपरेको वाध्यतात्मक परिस्थिति सिर्जना भएको प्रष्ट पारे । उनले मुलुकको समग्र विकास एवं समृद्धि बनाउन निर्वाचनमा जुट्न आग्रह

ताजा जनादेश नै उपयुक्त निकास : मन्त्री महासेठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले मुलुकको वर्तमान राजनीतिक अन्योलको अन्त्य ताजा जनादेश नै हुने बताएकी छिन् । महोत्तरीको बर्दिबासमा आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नगर भेलालाई सम्बोधन गर्दै उनले अन्य उल्झनमा नपरी निर्वाचनको उपयुक्त वातावरण बनाउन सबै दल लाग्नुपर्ने बताइन् । प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनमा जाने विषय अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेको हुँदा अझै अन्यौल देखिएपनि अदालती निर्णय आउना साथ मुलुक निर्वाचनमा होमिने मन्त्री महासेठको भनाइ छ । नेकपाका स्थायी समिति सदस्य रघुबीर मह...

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी

राप्रपा नेता बोहरा भन्छन्– राजासहितको लोकतन्त्रका लागि निर्वाचनमा भाग लिन्छौँ

राप्रपाका नेता दीपक बोहराले जनताले ताजा जनादेश खोजेको बताउँदै आगामी १७ र २७ वैशाखको निर्वाचनमा भाग लिने बताएका छन् । उनले राजासहितको लोकतन्त्र स्थापना हुनुपर्नेमा जिकिरसमेत गरे ।  सर्वदलीय बैठकबाट अनुमोदन...