दाँत फाटेका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण

काठमाडौ । केही मानिसहरुका दाँत फाटिएको पक्कै देख्नु भएको छ होला । यस्ता मानिसहरु हेर्दा तपाईलाई अजीब लाग्न सक्छ, तर फाटिएको दाँतको बीचको अन्तरले तपाईको भाग्यसँग सम्बन्धित धेरै रहस्य खोल्छ। दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो मान्छे भाग्यशाली हुन्छ। दाँतहरु बीचको अन्तरले यो देखाउँछ कि यस्ता व्यक्तिहरु धेरै... The post दाँत फाटेका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कृत्रिम दाँत राख्न कति लाग्छ खर्च ?

दाँत खिइने, किराले खाने, टुक्रिने, मक्किने जस्ता समस्या हुन्छ । यही कारण कतिपयको दाँत नै उखेल्नुपर्ने हुनसक्छ । वा कतिपयको दाँत टुटेको, उखेलिएको हुनसक्छ । यस्तो अवस्थामा एउटा विकल्प रहन्छ, कृत्रिम दाँत राख्ने । कृत्रिम दाँत कति प्रकारको हुन्छ ? दाँत प्रत्यारोपण गर्न कति खर्च लाग्छ ? यो कति भरपर्दो र दीगो हुन्छ ? कृत्रिम […]

यस्तो बानीले राख्छ बच्चाको दाँत सफा

नियमित दाँत माझ्ने : बच्चालाई नियमित रूपमा कम्तीमा दुईपटक दाँत माझ्न लगाउनुपर्छ । फ्लोराइडयुक्त मञ्जन मात्रै प्रयोग गर्नुपर्छ । बच्चाले नरम खाले ब्रस प्रयोग गर्नु राम्रो हुन्छ । जबसम्म बच्चाले राम्ररी दाँत माझ्न...

बच्चाको दूधे दाँत निकाल्ने सही समय र तरिका जान्नुपर्छ

बच्चाको दाँत कहिले झर्छ भन्ने प्रश्नमा हरेक आमाबाबु अलिकति अलमलमा हुन्छन् । बच्चाहरुमा दाँत आउने, वृद्धि हुँदै दूधे दाँत फुक्लिने र स्थायी दाँत आउने एक जटिल प्रक्रिया भएकाले अभिभावकले यो समय विशेष निगरानी राख्नुपर्छ । दाँत निकाल्दिने सही समय थाहा नहुँदा बालबालिकाको दाँत बिग्रिने सम्भावना हुनुका साथै अन्य दाँत आउन समस्या हुन सक्छ । यस्तोमा […]

के दाँत सफा गर्दा दाँत कमजोर हुन्छ?

दैनिक २ पटक खाना खाइसकेपछि प्रभावकारी रुपमा दाँत माझ्नु पर्दछ र फोहोर जम्नै दिनु हुँदैन। खाना, खाजा र गुलियो कुराहरु खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्दछ। सम्भव भए दाँत नै माझ्नु उपयुक्त रहन्छ। दिनमा एक पटक डेन्टल फ्लासको सहयताले दाँत बिचको भागलाई समेत सफा गर्नुपर्दछ।

दाँत स्वस्थ राख्न...

दुईपटक ब्रस गर्नुस्  नियमित रूपमा दाँत सफा नगर्दा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । किरा लागेर दाँत बिग्रन सक्छ । गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । त्यसैले दाँत सफा राख्न हामीले विशेष ध्यान पुर्‍याउनुपर्छ ।...

गर्भावस्थामा किन हुन्छ दाँत र गिजाको समस्या ?

गर्भावस्थामा समग्र स्वास्थ्यका साथै दाँत र मुखको हेरचाह गर्न पनि उत्तिकै महत्वपूर्ण छ । गर्भावस्थामा हुने हार्मोनल परिवर्तनले महिलामा दाँत र गिजाको समस्या बढ्ने गर्छ । आमाको मुखको स्वास्थ्य अवस्था राम्रो भएन भने बच्चाको दाँत र गिजाको विकासलाई पनि असर गर्न सक्छ । त्यसैले गर्भवती महिलाले आफ्नो दाँत र गिजाको विशेष हेरचाह गर्न आवश्यक छ […]

सरकारले चिन्न नसकेको दाँत तथा मुख स्वास्थ्य सेवा

दाँत दुखेमा रातो सामानले दाँत डाम्नपर्छ, पाचक खाएपछि दाँत किराले खान्छ, श्रीमान्को नाम लिँदा दाँत किराले खान्छ, बुढो भएपछि थोते हुनैपर्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, एक पटक बिरामी भएको दाँत उपचार गर्नुभन्दा निकाल्नु ठिक हुन्छ।

कसरी बच्चाको दाँत राम्रो र बलियो बनाउने ?

बालबच्चाको दाँत ६ वर्षदेखि सात वर्षको हाराहारीमा फेरिन थाल्छ । त्यसअघि दूधेदाँत उम्रिएको हुन्छ, जुन क्रमशः झर्छ र नयाँ दाँत उम्रिन सुरु गर्छ । यसरी दूधेदाँत फेरिएपछिको दाँत नै स्थायी हुन्छ, जुन पुनः बिग्रिएमा नयाँ दाँत आउने सम्भावना हुँदैन । त्यसैले सानो उमेरमै दाँतको खास ख्याल गर्नुपर्ने हुन्छ । तर दाँतलाई कसरी सफा राख्ने, कसरी […]

दाँत दुखेकाे छ ? यस्ता छन् घरेलु उपायहरु

पछिल्लो समय दाँत दुख्नु, दाँतमा किरा लाग्नु आम समस्या जस्तै बनिसकेको छ । दाँत दुख्ने समस्या जो कोहीलाई पनि हुनसक्छ । दाँत दुख्नु एक पिडादायी समय हो ।

चिसोमा दाँत सिरिङ्ग किन हुन्छ?

दाँत किराले खाँदा, गिजा तल झरेर जरा खुला हुँदा, दाँतमा धेरै बलका साथ ब्रस गर्दा दाँत सिरिङ्ग हुने समस्या निम्तन सक्छ।