गर्भावस्थामा समग्र स्वास्थ्यका साथै दाँत र मुखको हेरचाह गर्न पनि उत्तिकै महत्वपूर्ण छ । गर्भावस्थामा हुने हार्मोनल परिवर्तनले महिलामा दाँत र गिजाको समस्या बढ्ने गर्छ । आमाको मुखको स्वास्थ्य अवस्था राम्रो भएन भने बच्चाको दाँत र गिजाको विकासलाई पनि असर गर्न सक्छ । त्यसैले गर्भवती महिलाले आफ्नो दाँत र गिजाको विशेष हेरचाह गर्न आवश्यक छ […]