काठमाडौं । एक महानगर, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित प्रदेश नम्बर–१ देशकै स्थानीय तहको आधारमा जेठो प्रदेश हो । १३७ स्थानीय तह रहेको प्रदेशमा १४ जिल्ला छन् ।
स्थानीय तहको संख्याले मात्र होइन अधिकांश पार्टीका मुख्य नेताको पनि गृह जिल्ला भएर पनि प्रदेश नम्बर–१ राष्ट्रिय राजनीतिलाई प्रभावमा राख्न सक्ने...