छड बिक्री वितरण ठप्प

काठमाडौं, भदौ २८ । नेपाल स्टिल रोलिङ मिल एसोसिएसनले डन्डी बनाउन प्रयोग हुने कच्चा पदार्थ स्पञ्ज आइरनमा सरकारले लगाएको भन्सार र अन्तशुल्क दरले डण्डी उद्योग प्रत्यक्ष प्रभावित भएको जनाएको छ । सरकारको पछिल्लो कदमले मुलुकका २४ वटा डन्डी उद्योग बन्द हुने एशोसिएनको दाबी छ । एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शुक्रबार सरकारले ल्याएको प्रतिस्थापन […]

सम्बन्धित सामग्री

गिटी बालुवाको उत्पादन बिक्री वितरण ठप्प

बालुवगिटीको व्यवसाय गर्दै आएका क्रसर व्यवसायीले शनिबार देखि क्रसर, खानी तथा बालुवा उद्योगहरुको बिक्री वितरण तथा उत्पादन कार्य अनिश्चितकालका लागि बन्द गरेका छन् । लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघले भैरहवामा पत्रकार सम्मेलन गर्दै यो व्यवसायलाई सरकारले हेर्ने दृष्टीकोण अन्य उद्योग भन्दा फरक प्रकृतीको रहँदै आएको र जहिले पनि यो उद्योग व्यवसाय सञ्चालन गर्न सरकारबाटै बाधा […]

पूर्वी नवलपरासीका क्रसर उद्योग बन्द

सरकारले क्रसर उद्योगको नवीकरण नगरेपछि यहाँका व्यवसायीले जिल्लाभरका क्रसर उद्योग आइतबारबाट बन्द गरेका छन् । असार १५ गते भित्र नवीकरण नगरिदिएको बताउँदै व्यवसायीले सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गरेर बिक्री वितरण ठप्प पारेका छन् ।

धनकुटामा कालाे बंगुरकाे मासु र पाठापाठी बिक्री वितरण ठप्प

धनकुटा । धनकुटामा लामो समयसम्म कालाे बंगुुरकाे मासुु र पाठापाठी बिक्री नभएपछि धनकुटाका बंगुुरपालक किसान समस्यामा परेका छन् । मासुु र पाल्नका लागि तयार बंगुरका पाठापाठीको बिक्री वितरण ३ महिना यता ठप्प जस्तै भएकाे हाे । यहि समयमा ब्यापारीहरुले बंगुरको दानामा ३० प्रतिशतसम्म मूल्य वृद्धि गरेका छन् । किसानको बंगुर बिक्री भएकाे छैन् ऋण गरेर […]

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तापछि उनीहरुले आन्दोलन फिर्ता लिदै आज आइतबारबाट निमियत ढुवानी गर्ने भएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अनुसार निगमसँगको वार्ता सकरात्मक निष्कर्षमा आएको छ । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत […]

लकडाउनले पोल्ट्री व्यवसाय मारमा

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् । ‘लकडाउन’का कारण हाल जिल्लाका ९-१० जना अण्डा उत्पादक व्यवसायी र ४० भन्दा बढी ब्रोइलर कुखुरा व्यवसायीले उत्पादन गरेको मासु तथा अण्डाको किनमेल ठप्प भएको पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष सुवास जोशीले जानकारी दिए । “दैनिक २० क्यारेट अण्डा र ३०० केजी मासु बिक्री हुने गथ्र्यो”, उनले भने, “दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको छ ।”

पेट्रोलपम्प सञ्चालक फेरि हडतालमा, बिक्री-वितरण ठप्प हुने

काठमाडौँ । पेट्रोलपम्प सञ्चालकले निजी स्वार्थ पूरा गर्न आजदेखि देशभर हडताल सुरु गरेका छन्।  आयल निगमबाट तोकिएभन्दा कम तेल पाइरहेको…