गण्डकीका ६० मध्ये ३ सांसदले मातृभाषामा शपथ लिएका छन् । गण्डकीलाई गुरुङ जातिको उद्गम थलोका रुपमा लिने गरिन्छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी समानुपातिक क्लष्टरमा आदिवासी जनजाति पर्छन् । ४२.३७ प्रतिशतभन्दा बढी आदिवासी जनजातिबाट प्रतिनिधित्व हुन्छ । यहाँ खसआर्यको ३७.२४ प्रतिशत मात्रै प्रतिनिधित्व छ । गण्डकीमा आदिवासी जनजातिबाट २३ जना सांसद निर्वाचित भएका छन् । […]
पोखरा : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज गण्डकीमा भएको निर्वाचनमा गठबन्धनका सात जनाले एमालेका उम्मेदवारलाई मतदान गरेको खुलेको छ। महिलातर्फको मतगणना गर्दा गठबन्धनका सात जनाले एमालेलाई मतदान गरेको खुलेको हो।
गण्डकीमा नेपाली कांग्रेसको १५, नेकपा (माओवादी केन्द्र) १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका २/२ र १ स्वतन्त्रत सांसद गरी गठबन्धनको ३२…
पोखरा। गण्डकीमा जनता समाजवादी पार्टीका दुवै सांसद मन्त्री बन्ने भएका छन्। अर्थसहित २ मन्त्रालय दिन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल सहमत भएको बताइएको छ। सांसद हरिशरण आचार्य मन्त्री भईसकेका छन् भने अर्का सांसद धनमाया पोखरेल लामा पनि मन्त्री बन्ने भएकी छन्।
गण्डकी / गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास पुगेका छन् । गुरुङकाे दावी असंवैधानिक र अलोकतान्त्रि भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा पुगेर धर्नामा बसेका छन् । प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन दिएको समय सकिन लाग्दा मुख्यमन्त्री गुरुङले...
The post गण्डकीमा विपक्षी गठबन्धनका ३१ सांसद धर्नामा appeared first on Purbeli News.
गोरखा : गण्डकीमा नयाँ सरकार गठनका लागि प्रक्रिया पूरा गर्न विपक्षी सांसदहरू प्रदेश प्रमुख सीताकुमारी पौडेल कहाँ पुगेका छन्। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद भर्खरै प्रदेश प्रमुख कहाँ पुगेका हुन्।आजै केही घण्टा अघि मात्रै प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि आव्हान गरेकी थिइन्। ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा बहुमत पुर्याउनका लागि ३१ सांसद आवश्यक हुन्छ।जसपाका सांसद हरिशरण आचार्यका अनुसा
२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी, गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भए नेकपा एमालेको नेतृत्वको सरकारमा जाने कि मध्यावधि भन्ने बहस सुुरु भएको छ । प्रदेशसभामा जसपाका दुई सांसद छन्, जो विपक्षी गठबन्धनमा छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको छ । तर थापाले दायर […]
काठमाडौं । राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले कांग्रेस-माओवादी-जसपासहितको विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन्। आज एक वक्तव्यमार्फत आफू तटस्थ रहेको जानकारी दिएका छन्। बहुमत संसदको दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस-माओवादी-जसपाका नेताहरूलाई सांसद शाहीको वक्तव्यले गण्डकीमा नयाँ सरकार गठन गर्ने प्रयासमा धक्का लागेको छ।
गण्डकीमा बुधबार जे–जस्तो गतिविधि भए, त्यसमा जनमोर्चाका एक सांसद खिमविक्रम शाही जोडिएका छन्, तपाईंको प्रतिक्रिया के छ ?
एमालेले नांगो प्रदर्शन गरेको छ । मान्छे अस्पतालको आइसियूमा छ, भेट्न दिइएको छैन । हाम्रो...