गण्डकी / गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास पुगेका छन् । गुरुङकाे दावी असंवैधानिक र अलोकतान्त्रि भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा पुगेर धर्नामा बसेका छन् । प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन दिएको समय सकिन लाग्दा मुख्यमन्त्री गुरुङले...
The post गण्डकीमा विपक्षी गठबन्धनका ३१ सांसद धर्नामा appeared first on Purbeli News.