काठमाडौं: शनिबार राजधानीको सर्वनाम नाटकघरमा ज्योति जङ्गलको कथासङ्ग्रह 'छाया' विमोचन गरिएको हो। उनको कृति समीक्षक राजकुमार बाँनिया, महेश पौड्यल, कुमारी लामा र लेखिकाले संयुक्त रुपमा विमोचन गरे।
विमोचनसँगै भएको अन्तरक्रियामा समीक्षक बाँनियाले ज्योतिका कथाहरुमा कमजोर पात्र भएको र पात्रलाई धेरै पीडा बोकाएको बताए। कथा सानो तथा थोरै भएतापनि गहनता,