झापा- पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित भएको छ । उनको यो पाँचौँ कृति हो । कथा, निबन्ध र नियात्रालगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम पत्रकार सिग्देल युवापुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । विसं २०७६ मा मनोनेट कथासङ्ग्रहबाट उनले कृति लेखन शुरु गरेका हुन् । मनको कैदी मनको परिधिभित्र लेखिएको कथासङ्ग्रह […]