प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ । बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा शनिबार...

सम्बन्धित सामग्री

कथा सङ्ग्रह ‘मृत्युफूल’ लोकार्पण

नेपालगञ्जका अग्रज पत्रकार तथा साहित्यकार गणेशबहादुर जिसीको कथा सङ्ग्रह मृत्युफूलको विमोचन गरिएको छ । कथा, कविता र नाटक विधामा रुची राख्ने साहित्यकार जिसीको यो सातौं कृति हो ।

तीन स्रष्टाका तीन कृति विमोचन

साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा.डा. सृजना श्रेष्ठ र प्रा.डा. सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ। साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छा...

तीन स्रष्टाका तीन कृति विमोचन

साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा.डा. सृजना श्रेष्ठ र प्रा.डा. सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ। साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छा...

कथा सङ्ग्रह तनुजा सार्वजनिक

अन्तर्राष्ट्रिय नेपाली समाज, भाषा साहित्य समितिका अध्यक्ष साहित्यकार डा.जानुका पौडेल नेपालद्वारा लिखित कथा संग्रह ‘तनुजा’को सोमबार विमोचन गरिएको छ ।

‘अपहरण’ कथा सङ्ग्रह लोकार्पण

कथाकार भरतकुमार श्रेष्ठ ‘विवश’को अपहरण कथा सङ्ग्रहको सोमबार लोकार्पण गरिएको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दायित्व वाङ्‍मय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम, दायित्व वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, ज्ञानु अधिकारी, रामप्रसाद ज्ञवाली, डा. सुरेन्द्र केसी, सर्जककी माता मिसरी श्रेष्ठले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै समालोचक ज्ञानु अधिकारीले यसमा सङ्कलित सबै कथाहरू घट

मन्त्रीको आश्वासन

रामप्रसादले आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर अग्रज साहित्यकारहरूलाई देखाए । विशिष्ट साहित्यकारलाई भूमिका लेख्न आग्रह गरे । कथा सङ्ग्रह पनि प्रकाशित गरे । कृतिको चर्चाका लागि उनले विमोचन गर्न एक मन्त्रीलाई बोलाउने निधो गरे । उनले मन्त्रीलाई भेटेर भने– “हजुर मेरो कथासङ्ग्रहको विमोचन कार्यक्रममा प्रमुख अतिथि बनिदिनुपर्यो !” मन्त्रीले “म तपाईंहरू जस्तो कथा, कविता लेख्ने साहित्यकार परिनँ । कुनै वरिष्ठ साहित्यकारलाई अनुरोध गर्नुभए धेरै राम्रो हुने थियो” भ

सापकोटाका दुई बाल कृति विमोचित

काठमाडौं : बाल साहित्य सर्जक एवं कवि शान्ति सापकोटाको दुई बाल कृति भर्खरै विमोचन भएको छ। बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको जुम भर्चुअल कार्यक्रममार्फत दुई कृतिको विमोचन भएको हो। विमोचन भएका कृतिमा बाल कथा सङ्ग्रह 'सिमसारको शङ्खे' र बाल कविता सङ्ग्रह 'धरतीकी रानी' छन्। धरतीकी रानीमाथि कवि एवं…

पत्रकार खरेलको कथा सङ्ग्रह ‘टिलो’ सिक्किममा विमाेचन

सुन्दरहरैंचा / पत्रकार तथा कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथा सङ्ग्रह सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित समारोहमा विमाेचन भएको छ । असंख्य नेपाली भाषीमाँझ सिक्किममा ‘टिलो’ सार्वजनिक भएको हो । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथा सङ्ग्रहको विमोचन गरेका हुन । उनले कृतिकाे विमाेचनमा संसारमा रहेका नेपाली... The post पत्रकार खरेलको कथा सङ्ग्रह ‘टिलो’ सिक्किममा विमाेचन appeared first on Purbeli News.

पूर्ण ओलीका २ कथा सङ्ग्रह विमोचन

कथाकार पूर्ण ओलीद्वारा लिखित २ वटा कथा सङ्ग्रह जितौरी र यालमाया विमोचन गरिएको छ । भद्रकाली प्लाजास्थित राष्ट्रिय महिला आयोगको भवनमा सम्पन्न विमोचन कार्यक्रममा प्राज्ञ डा.देवी नेपालको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी कार्यक्रम साहित्यकार एवम् साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिप्रसाद भण्डारीको अध्यक्षता रहेको थियो ।उक्त कार्यक्रममा म...

जंगलको कथा सङ्ग्रह 'छाया' विमोचित :: Pahilopost.com

काठमाडौं: शनिबार राजधानीको सर्वनाम नाटकघरमा ज्योति जङ्गलको कथासङ्ग्रह 'छाया' विमोचन गरिएको हो। उनको कृति समीक्षक राजकुमार बाँनिया, महेश पौड्यल, कुमारी लामा र लेखिकाले संयुक्त रुपमा विमोचन गरे। विमोचनसँगै भएको अन्तरक्रियामा समीक्षक बाँनियाले ज्योतिका कथाहरुमा  कमजोर पात्र भएको र पात्रलाई धेरै पीडा बोकाएको बताए। कथा सानो तथा थोरै भएतापनि गहनता,