भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट

कोभिड १९ बाट प्रभावित (अभिभावक गुमाएका) भई शिक्षाबाट बञ्चित हुन पुगेका ३४ बालबालिकालाई भरोसा छात्रवृत्ति अभियानले छनौट गरेको छ । यस छात्रवृत्तिमा भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्ययनको लागि ५ हजार रूपैयाँ प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ ।  छात्रवृत्तिका लागि आवश्यक रकम डिश मिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । साथै प्राविधिक...

सम्बन्धित सामग्री

भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने

भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।...

भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने

भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।...

एमबीबीएस र बीडीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस तर्फको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले शैक्षिक सत्र २०८०/८१ मा भर्नाका लागि विद्यार्थी छनौट गर्न १८ र १९ कात्तिकमा सञ्चालन गरेको परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो।

कोड ब्रिस्क ह्याकाथन २०२३ सम्पन्न

हेराल्ड डेभकर्पस् यु.आइ भिजुअल समुदाय र विद्यार्थी नेतृत्वको समुदायले सफलतापूर्वक नन्स्टप २४ घन्टा, कोड ब्रिस्क ह्याकाथन २०२३ सम्पन्न गरेको छ । कार्यक्रमको आयोजना ३४४७ मिटर उचाइमा रहेको कुरी गाउँमा गरेको थियो । ह्याकाथनमा १३ वटा कलेजहरूले सहभागीता जनाएका थिए । जसमध्ये तीन उत्कृष्ट टोलीहरू छनौट भएका थिए । जसमा उनीहरूले आफ्नो प्रोटोटाइपहरू कालिञ्चोकमा निर्माण गरेका […]

क्यानाडा अध्ययनका लागि गोरेटो जानकरीमूलक अन्तरक्रिया कार्यक्रम

पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली विद्यार्थीहरुको चासो बढिरहेको देखिन्छ । यसैबीच गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । करिब २०० विद्यार्थी तथा अभिवाहकहरु माझ सम्पन्न उक्त कार्यक्रममा उपस्थितहरुले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसंगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन […]

बीपीएचका विद्यार्थीलाई झुलाउँदै पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालय (पीयू) को लापरवाहीले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । पीयू अन्तर्गतका विभिन्न कलेज छनौट गरेका २५ जना ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) पढ्ने विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् । विद्यार्थी कम भएको भन्दै सम्बन्धित कलेजले पढाउन नमान्दा उनीहरू समस्यामा परेका छन् । कम विद्यार्थी भएर नपढाएको खण्डमा विश्वविद्यालयले अर्को कलेजमा विद्यार्थीलाई पठाउनुपर्ने हुन्छ । तर, पढाई सुरू भएको डेढ महिना बितिसक्दा पनि ती विद्यार्थी कुन कलेजमा पढ्ने भन्ने

यी माओवादीकी कान्छी प्रतिनिधि जो ग्लोबल वार्मिङमा चासो राख्छिन्

काठमाडौँ– लमजुङकी प्रकृति कोइराला त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत छिन्। वातावरण विज्ञानकी विद्यार्थी उनी नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सबैभन्दा कान्छी प्रतिनिधिको रुपमा सहभागी छन्। उनी २४ वर्षकी भइन्। उनी माओवादी केन्द्रको वन तथा वातावरण विभागबाट प्रतिनिधि छनौट भएकी हुन्। उक्त विभागबाट एक महिलासहित तीन जना प्रतिनिधि छनौट हुने प्रावधान छ। पार्टी अध्यक्ष पुष्पकमल […]

संक्रमणको भुमरीमा राष्ट्रपति ‘रनिङ्ग शिल्ड, छनौट भएका विद्यार्थी संक्रमित

मोतीराम तिमल्सिना, काभ्रे । जिल्लामा दैनिक संक्रमित ब्यक्तिहरु थपिदा जिल्ला खेलकुद विकास समिति भने रनिङ्ग शिल्डको चटारोमा छ । सोमबार मात्रै जिल्लामा बालबालिकाहरु सहित ३४ संक्रमित थपिएका छन् । १३ वटा पालिका रहेको जिल्लामा ७ वटा पालिकाबाट मात्रै खेलाडीहरु सहभागि भएका छन् । जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन नगर स्तरीय प्रतियोगितामा भाग लिई छनौट भएका […]

१३ सय बढी विद्यार्थी सहभागी बनाएर बुटवलमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

बुटवल : बुटवल उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रवारदेखि हुने दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७७ हुने भएको छ। बुटवलका एक हजार ३ सय ३४ जना खेलाडी विद्यार्थीहरुको सहभागितामा फागुन ७ गतेदेखि बुटवल-११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो। नगरभित्रका १८ वटा…