काठमाण्डौ - सरकारले तीन चरणमा लकडाउन खुकुलो बनाउँदै लैजाने रणनीतिअनुसार पहिलो चरणको मोडालिटी लागु भइसकेको छ । पहिलो चरणको मोडालिटीअनुसार निजी गाडीमा जोर बिजोर प्रणाली लागु भएको छ भने अति आवश्यक पसल र केही व्यवसायहरु खुलेका छन् । तर नयाँ मोडालिटीअनुसार लकडाउन खुकुलो बनाइएको भनिएसँगै सहरबजारमा चहल पहल निकै बढ्न था...