एक सय ९० क्विन्टल चामल बिक्री

कोरोना महामारीका कारण जारी लकडाउनमा रुकुम पश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाबाट एक सय ९० क्विन्टल चामल बिक्री भएको छ । सर्वसाधारणका लागि खाद्य व्यवस्था कम्पनीले देशैभर सहुलियत मूल्यमा चामल उपलब्ध गराएपछि मुसिकोटको खाद्य व्यवस्थाबाट एक सय ९० क्विन्टल चामल बिक्री भएको हो ।शाखा प्रमुख चन्द्रबहादुर खड्काका अनुसार जेठ २१ देखि असार ७ गतेसम्म […]

सम्बन्धित सामग्री

हुम्लामा पुग्यो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल

सिमकोट । हुम्लामा २३ सय ४० क्विन्टल पोषणयुक्त चामल ल्याइएको छ । पैदल र हवाई मार्गबाट ल्याइएको चामल बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका नायब सुब्बा नवीन प्रसाद आचार्यले बताए । खाद्य संस्था शाखाको गोदाम सिमकोटमा आइपुगेकामध्ये आठ सय ९० क्विन्टल चामल बिक्री भएको उनले बताए । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा […]

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० […]

मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै पुगेन चामल

मुगु– मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।   दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन […]

दशैं आइसक्यो तर मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल

मुगु । मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन […] The post दशैं आइसक्यो तर मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल

मुगु – मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो। दशैँ, तिहार, छठलगायत चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन गरिएको सुपथ मूल्य […]

मुगुको सुपथ मूल्य पसलबाट ४४२ क्विन्टल चामल बिक्री, प्रति केजी सात रुपैयाँ छुट

मुगु : हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट नेपालीको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दे बिहीवारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट हालसम्म सो चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो। दशैँ,…

क्विन्टल चामलमा ५ सय छुट

दसैं–तिहारलाई लक्षित गरी साविकको मूल्यभन्दा ५ सय रुपैयाँ सस्तोमा चामल बिक्री गर्न लागिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट चामल खरिद गर्नेहरूले प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तोमा चामल पाइरहेको छन् ।

रुकुमपश्‍चिममा एक क्विन्टल चामलमा ५ सय छुट

दसैं–तिहारलाई लक्षित गरी साविकको मूल्यभन्दा ५ सय रुपैयाँ सस्तोमा चामल बिक्री गर्न लागिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट चामल खरिद गर्नेहरूले प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तोमा चामल पाइरहेको छन् ।