केरोनाविरुद्धको एक करोडभन्दा बढी खोप लगाइयो

सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी डोज लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्ध सबैलाई चैतसम्ममा खोप लगाउने योजनाअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ डोज खोप लगाइसकिएको जानकारी...

सम्बन्धित सामग्री

एक लाख बढी बाख्रालाई पिपीआरविरुद्वको खोप लगाइँदै

दैलेख । दैलेखमा एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्वको खोप लगाइने भएको छ । भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले जिल्लाभरिका सबै बाख्रालाई निःशुल्क खोप लगाइने भएको हो । जिल्लाका करिब एक लाख १६ हजारभन्दा बढी भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइने पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए। जिल्लाका […]

२४ लाख खोप छानबिन प्रतिवेदन : मौज्दात देखिनु पर्ने भन्दा बढी खोप भेटियो

काठमाडौं : हराएको भनिएको कोभिडविरुद्धको खोपको भेटिनुपर्ने भन्दा झन् बढी खोप भेटिएको छ। खोप छानबिन समितिले सरकारले बुझाएको प्रतिवेदनमा भेटिनुपर्ने भन्दा झन् बढी खोप भेटिएको बताएको छ।समितिले बुझाएको प्रतिवेदनमा हराएको मात्रा होइन बरु हुनुपर्ने खोपभन्दा ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी रहेको देखिएको छ।अझ यसमा खेर गएको भनिएको ५६ हजार ९०८ मात्रा खोप समेत जोड्ने हो भने ५ लाख १२ हजार २६३ मात्रा खोप बढी भेटिएको छ।कसरी भेटियो बढी खोप?प्रतिवेदनमा १० मात्राको भाइलबाट ११ मात्रा दिँदा यस्तो समस्या

चितवनमा ४५ हजार बढी भेडाबाख्रालाई ‘पिपिआर’को खोप लगाइयो

भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि चितवनमा एक हप्तामा ४५ हजार बढी भेडाबाख्रालाई खोप लगाईएको छ।  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सातवटा पालिकामा एकै पटक पिपिआर खोप अभियानका...

बुस्टर डोज खोप दुई करोडभन्दा बढी मात्रा चाहिने सरकारको प्रक्षेपण

सरकारले बुस्टर डोज खोपका लागि थप दुई करोडभन्दा बढी मात्रा चाहिने प्रारम्भिक प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप भण्डारण र पाइपलाइनमा रहेको खोपबाहेक बुस्टर डोजका लागि थप खोप दुई करोड मात्राभन्दा बढी चाहिने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयले पूर्ण मात्रामा खोप लगाएका सबैजनालाई बुस्टर डोज दिने तयारी स्वरूप सो प्रक्षेपण गरेको हो ।यद्यपि सरकारले बुस्टर डोज खोप खरिद प्रक्रिया भने अगाडि बढाएको छैन । विभागका एक कर्मचारीले भने, “बुस्टर डोज खोपका लागि अनुदानमा कति मात

लमजुङमा ७१ हजार बढी पशुपन्छीमा खोप

लमजुङ – पशु पुर्णखोप घोषणाको तयारी गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले गत आर्थिक वर्षमा मात्रै ७१ हजार बढी पशुपन्छीमा खोप लगाएको जनाएको छ । जिल्लाका दुई स्थानीय तहबाट पशु पुर्णखोप कार्यक्रम कार्यान्वयन गरेको कार्यालयले गत आर्थिक वर्षमात्रै ७१ हजार बढी पशुपन्छीलाई विभिन्न प्रकारको खोप लगाएको हो ।मध्यनेपाल र बेसीसहर गरी दुई स्थानीय […]

सबैभन्दा बढी खोप बागमतीमा, कम कर्णाली प्रदेशमा

सात प्रदेशमध्ये बागमती प्रदेश सबैभन्दा बढी कोरोनाविरुद्धको खोप लगाउने प्रदेशको रूपमा रहेको छ । जनसंख्या र जोखिम बढी रहेका कारण बागमती प्रदेशमा सबैभन्दा बढी खोप लगाइएको सरकारले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ५७ प्रतिशतले पूर्णमात्राको खोप लगाएको जनाएको छ । यसैगरी बागमती प्रदेशमा खोप अभियानको प्राथमिकतामा परेकामध्ये ६६.५ […]

चीनमा लगाइयो एक अर्ब डोजभन्दा बढी कोरोना खोप

६ असार, काठमाडौं । चीनमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एक अर्ब डोजभन्दा धेरै खोप वितरण गरिएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार शनिबारसम्ममा चीनमा एक अर्ब डोजभन्दा बढी खोप वितरण गरिएको छ । यसअघि शुक्रबार विश्वभर कोरोना खोपको २ अर्ब ५० करोड डोजभन्दा बढी खोप वितरण भइसकेको थियो । यो तथ्यांकअनुसार अहिलेसम्म विश्वभर […]

विश्व स्वास्थ्य सङ्गठनद्वारा बढी मूल्य तिरी खोप खरीद् नगर्न आग्रह

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलाई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ ।  सङ्गठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामारीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे सोमबार चेतावनी दिएको हो । कोभिड–१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ । “मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेक

आठ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप

काठमाडौँ / काठमाडौँ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा

८ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप

काठमाडौँ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो ।     परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई उक्त खोप प्रदान गरिएको जानकारी दिए ।&n