१ अर्ब ८० करोड अपचलन गरी फरार भएका ढोरपाटनका मेयर नेपालीको बयान– ज्यान असुरक्षामा भएपछि भागेँ (पूर्णपाठ)

बागलुङको ढोरपाटन गरपालिकाका मेयर देवकुमार नेपाली सहकारी ठगीमा उजुरी परेपछि फरार भएको एक वर्षभन्दा धेरै भएको छ । इमेर ऋण तथा बचत सहकारीका अध्यक्ष रहेका नेपालीले आफैँ बचतकर्ताको १ अर्ब ८० करोड रुपैयाँ फिर्ता गर्नुपर्ने बताएका छन् । बचतकर्ताको रकम हिनामिना गरेका उनी बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि फरार भएका...

सम्बन्धित सामग्री

सर्भरबाट खुल्यो जीबीको १० वर्षे सहकारी अपचलन, रविको नाममा २ करोड

६ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएर फरार गितेन्द्रबाबु (जीबी) राईले १० वर्षभन्दा अघिदेखि सहकारीको रकम अपचलन गरेको भेटिएको छ । यसअघि २०७६ सालदेखि भएको सहकारी ठगी प्रकरणको विवरण मात्रै फेला पारेको प्रहरीले चार वटा …

एक करोड १७ लाख अपचलन गरी मेनेजर फरार

एक करोड १७ लाख लिएर मेनेजर फरार भएका छन् । झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

लालीगुराँसको सात अर्बभन्दा बढी अपचलन

सात अर्ब १७ करोड दुई लाख ७५ हजार ९८४ रुपियाँ अपचलन गरी फरार श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । चार हजार ५२८ बचतकर्तालाई बिचल्ली बनाएर विद्यालयदेखि कृषिसम्म स्वैच्छिक लगानी गरेर फरार रहेको ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारी अध्यक्ष, कार्यकारी अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

दिव्य शान्ति सहकारीका अध्यक्ष महर्जन पक्राउ

२७ फागुन, काठमाडौं । बचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार भएका दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्था, काठमाडौंका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् । बचत फिर्ताको लागि पटक-पटक सहकारी संस्थाको नरदेवीस्थित कार्यालय पुग्दा पनि फिर्ता नगरेका महर्जन कार्यालय बन्द गरेर फरार भएका थिए । उनलाई यही फागुन २३ गते चितवनबाट पक्राउ […]

विदेशी विनिमय अपचलनमा चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा

काठमाडौँ : राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड बढी बिगो कायम गरी आज सिरहा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। विभागले सिरहाको माडर बस्ने ४७ वर्षका प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो। उनीहरूमध्ये पवन र अरुण भने फरार रहेका विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए। प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका १५ कालीचौकमा भारर्तबाट

फरार तुलसी सहकारी सञ्चालक पक्राउ, बचतकर्ताकाे ५० करोड फर्केला ?

सर्वसाधारणले सहकारीमा बचत गरेको करोडौँ रकम अपचलन गरी ४ महिनायता फरार रहेका उदयपुर र मोरङमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’का सञ्चालक केदारनाथ शर्मा प्रहरी नियन्त्रणमा परेका छन्।...

किष्ट बैंकको कर्जा अपचलन गर्ने पक्राउ - Karobar National Economic Daily

काठमाडौं : तत्कालिन किष्ट बैंमा कमसल धीतो राखी सवा ४ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतबाट दोषी ठहरपछि फरार रहेकी जम्को प्रकाशनकी सञ्चालक देवकी बस्ताकोटी पक्राउ परेकी छन् । तत्कालिन पुनरावेदन…