विराट कोहलीलाई आराम, एकदिवसीय सिरिजका लागि रोहित शर्मा नयाँ कप्तान

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले मंसिर अन्तिम सातादेखि सुरु हुने श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा नियमित कप्तान विराट कोहलीको ठाउँमा रोहित शर्मालाई जिम्मेवारी दिएको छ। २४ मंसिरदेखि हुने तीन खेलको एकदिवसीय सिरिजमा भारतीय टिमको कप्तानी अब रोहित शर्माले गर्नेछन्। यसअघि नै कोहलीले बिसिसिआईसँग आराममा दिन आग्रह गरेका थिए। श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा रोहित शर्मासँगै शिखर…

सम्बन्धित सामग्री

रोहित शर्मा मुम्बईबाटै आईपीएल खेल्लान् कि नयाँ बाटो रोज्लान् ?

उनले हार्दिकको कप्तानीमा खेल्नेछन् वा अन्य कुनै टोलीबाट खेल्न चाहन्छन् जहाँ उनले पनि कप्तानी पाउन सक्छन् भन्ने कुरा अनुमान गर्न कठिन छ ।

छैटौं विश्वकप उपाधिको लक्ष्यमा अस्ट्रेलिया

अस्ट्रेलियाले आठौं पटक विश्वकप क्रिकेटको फाइनल खेल्दा रोहित शर्मा नेतृत्वमा रहेको भारतको चुनौती सामना गर्ने भएको छ।...

रोहितको छक्काले ६ वर्षे बालिका घाइते

भारतका रोहित शर्मा विशाल छक्का प्रहार गर्न खप्पिस छन् । रोहितले प्रहार गरेको छक्का मैदानबाहिर जाने सामान्य हो । कहिले उनले प्रहार गरेको बल यति शक्तिशाली हुन्छ कि जुन बल लाग्दा दर्शकदीर्घामा...

रोहित आइपिएलमा सर्वाधिक डक आउट हुने खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा सर्वाधिक डक (शून्य) आउट हुने खेलाडी बनेका छन् । बिहीबार रोहित शर्मा चेन्नई सुपर किंग्सविरुद्ध शून्यमै क्याच भए । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ गर्नेक्रममा पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए । तीव्र गतिका बलर मुकेश चौधरीको पहिलो ओभरको […]

भारतीय टेस्ट टिमको कप्तानमा पनि रोहित शर्मा

७ फागुन, काठमाडौं । भारतको टेस्ट क्रिकेट टिमको कप्तानको जिम्मा रोहित शर्माले पाएका छन् । यसअघिका कप्तान विराट कहलीले राजीनामा दिएपछि ३४ वर्षका शर्मा कप्तान बनेका हुन् । भारतले आउँदो मार्च १ देखि श्रीलंकासँग दुई टेस्टको श्रृङखला खेल्दैछ । सम्भवतः रोहितले सोही खेलदेखि टेस्ट टिमको कप्तानी गर्नेछन् । हाल उनले एक दिवसीय र टी–२० क्रिकेटमा […]

भारतीय टेस्ट क्रिकेटको कप्तानमा रोहित शर्मा नियुक्त

श्रीलंकाविरुद्धको दुईवटा टेस्ट सिरिज आउनुपूर्व शर्मालाई कप्तान नियुक्त गरिएको बीसीसीआईले जनाएको छ । भारतले श्रीलंकाविरुद्ध मार्च १ देखि टेस्ट क्रिकेट खेल्दैछ ।

रोहित शर्मा बने भारतको ओडीआई टिमको कप्तान

२२ मंसिर, काठमाडौं । रोहित शर्मा भारतको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टिमको कप्तान बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले बुधबार विराट कोहलीलाई हटाउँदै रोहित शर्मालाई ओडीआई टिमको कप्तान चयन गरेको हो । अब कोहली भारतीको टेष्ट टिमको मात्र कप्तान रहनेछन् । युएई र ओमानमा भएको टी-२० विश्वकप पछि कोहलीले टी-२० टिमको कप्तानी छाडेका […]

भारतीय टि-२० क्रिकेटको कप्तानमा रोहित शर्मा

विराट कोहलीलाई प्रतिस्थापित गर्दे रोहित शर्मा भारतीय टि-२० क्रिकेटको नयाँ कप्तान बनेका छन्। भारत टि-२० विश्व कपबाट बाहिरिएपछि क्रिकेट बोर्डले रोहित शर्मालाई कप्तान बनाउने निर्णय गरेको हो। द बोर्ड अफ क्रिकेट...

निजगढका रोहित शर्मा हत्याका आरोपि पक्राउ

बारा : जिल्ला प्रहरी कार्यालय बाराले निजगढका २९ वर्षीय रोहित शर्माको हत्यामा संलग्न एक अभियुक्तलाई २४ घण्टा नवित्दै पक्राउ गरेको छ। शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अरुणकुमार साहलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।रौतहट चन्द्रपुर नगरपालिका–ं४ घर भई निजगढ नगरपालिका–९ बस्दै आएका रोहितको मंगलबार विहान घरमै चक्कु प्रहार गरी हत्या गरिएको थियो। इप्रका निजगढ र जिल्ला प्रहरी कार्यालयको टोलीले हत्या गरी फरार भएका अभियुक्त साहलाई मोटरसाइकल नम्बरका आधा