आफ्नो विश्वकप इतिहासमा अस्ट्रेलिया सर्वाधिक फराकिलो हारको सिकार भएको छ। लखनउमा विहीबार भएको खेलमा दक्षिण अफ्रिकासँग अस्ट्रेलिया १ सय ३४ रनले पराजित हुँदै लगातार दोस्रो हारको सामना गर्न बाध्य भयो। यसअघि अस्ट्रेलिया १९८३ मा भारतसँग १ सय १८ रनले पराजित भएको थियो। जुन अस्ट्रेलियाको विश्वकप इतिहासमा सर्वाधिक फराकिलो हारका रुपमा रहेको थियो। इकाना स्टेडियममा टस […]
जारी टी-२० विश्वकपमा आयोजक अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। समूह १ अन्तर्गत हुने खेल मंगलबार दिउँसो ४:४५ मा सुरु हुने छ। पहिलो खेलमा अस्ट्रेलिया पराजित भएकाले शीर्ष दुईमा प्रवेशका लागि प्रतिस्पर्धामा आउन पनि श्रीलंकालाई हराउनु पर्ने दबाबमा अस्ट्रेलिया रहेको छ। श्रीलंका भने पहिलो खेलमा जित निकालेकाले लगातार दोस्रो जितको खोजीमा रहेको छ। अस्ट्रेलिया न्युजिल्यान्डसँग पहिलो […]
टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ ।
आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ ।
अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।
सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् ।
सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...
साबिक विजेता अस्ट्रेलिया आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पराजित भएको छ । प्रतियोगिताअन्तर्गत सुपर १२ को समूह १ मा पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा तीन विकेट गुमाएर दुई सय...
काठमाण्डाै – १९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । खेल बेलुका पौने ७ बजे वेष्ट इन्डिजको मैदानमा हुनेछ ।
क्वाटरफाइनलमा भारतले बंगलादेशलाई र अस्ट्रेलियाले पाकिस्तानलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । आजको विजेता टोलीले शनिबार हुने फाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड २४ वर्षपछि फाइनलमा पुगेको छ । इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हरायो ।
डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको अ...
काठमाडौं, माघ १४ । अस्ट्रेलिया र जापानले आगामी कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत एसियाली छनोटको तेस्रो चरणमा जित निकालेका छन् । अस्ट्रेलियाले घरेलु मैदानमा भियतनामलाई ४–० को फराकिलो अन्तरले हराउँदा जापानले चीनलाई २–० ले हरायो । अस्ट्रेलियालाई शानदार जित दिलाउन जेमी म्याकलरेन, टोम रोजिक, क्रेइग गुडविन र रिले म्याकग्रीले गोल गरेका थिए । मेलवर्नमा […]
अस्ट्रेलिया पहिलोपटक आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता विश्व च्याम्पियन बनेको छ । दुबईमा आइतबार सम्पन्न सातौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले छिमेकी राष्ट्र न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै टी–२० विश्वकपको उपाधि हात...
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा सुरु भएको छ ।
अस्ट्रेलियाले बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्डसँगको प्रतिस्पर्धा पक्का गरेको हो । न्युजिल्यान्डले...